१७ असोज २०८१, बिहिबार
भर्खरै
★   पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का ★   म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण ★   बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु, १ सय ६९ जना घाइते ★   उपराष्ट्रपति यादव एकीकरण दिवस समारोहमा सरिक ★   सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप ★   झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा ★   आजको मौसमः कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान ★   यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर ★   स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत ★   राजमार्गका होटलमा रात्रिकालीन छड्केः पिस हेभन रेष्टुरेण्ट एण्ड रिसोर्ट कारवाहीमा ★   दुई जनाको ज्यान बचाएका चनिकलाल ललितपुर महानगरपालिकाद्वारा सम्मानित ★   वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवागमन सुरु ★   नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात हुने आज त्रिपक्षीय सम्झौता गरिंदै ★   टि–ट्वान्टी : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालद्वारा ओमान पराजित ★   आश्विन शुक्ल प्रतिपदा: नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना ★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा

राष्ट्रिय

आजको मौसम : देशको पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागको मौसम सफा रहने

काठमाडौं – आज देशका अधिकांश स्थानमा मौसम सफा रहने भएको छ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

संसद्को कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक बस्नेछ । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसैका लागि कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श ...

बिना निष्कर्ष सकियो गठबन्धनको बैठक, संसद् बैठकको सम्भावित कार्यसूचीमा परेन एमसीसी

फाइल तस्वीर काठमाडौं – अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल गरी संसदबाट अनुमोदन गर्न भोलिको संसद् बैठकमा टेबल गर्ने भनी बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ । नेपाली ...

नक्कली प्रमाणपत्र मुद्दामा फुटबलर खड्का दोषी ठहर

काठमाडौं – फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । आज बिहिबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली ...

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

ललितपुर – ललितपुरको सातदोबाटोस्थित अवस्थित नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त हुनुभएका छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गत मङ्गलबार धितोपत्र बोर्डको अध्यक्ष ...

नयाँ शैक्षिकसत्र बैशाखमै सुरु भएता पनि पठनपाठन भने जेठ १ गतेदेखि मात्रै गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नयाँ शैक्षिकसत्रको पठनपाठन आगामी जेठ १ गतेदेखि मात्रै सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । शिक्षा ...

जे एण्ड जे खोप लगाएका नागरिकहरुले पनि बुस्टर मात्रा खोप लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका नागरिकहरुले पनि बुस्टर मात्रा खोप लगाउन मिल्ने बताएको छ । जिल्ला–जिल्लाबाट पहिलो मात्रा खोप मात्रै लगाए पुग्ने ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरुले ...

पशुपति क्षेत्रमा देवीदेवताका चित्रसहित ‘ वाल पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको छ । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका ...

भन्सार एजेन्टको परीक्षा केन्द्र सार्वजनिक (तालिका सहित)

काठमाडौं – भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौंका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको हो । २०७७ साल चैत १७ गते ...

जनकपुरधामदेखि पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी

धनुषा – जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका ...