१७ असोज २०८१, बिहिबार
भर्खरै
★   पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का ★   म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण ★   बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु, १ सय ६९ जना घाइते ★   उपराष्ट्रपति यादव एकीकरण दिवस समारोहमा सरिक ★   सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप ★   झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा ★   आजको मौसमः कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान ★   यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर ★   स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत ★   राजमार्गका होटलमा रात्रिकालीन छड्केः पिस हेभन रेष्टुरेण्ट एण्ड रिसोर्ट कारवाहीमा ★   दुई जनाको ज्यान बचाएका चनिकलाल ललितपुर महानगरपालिकाद्वारा सम्मानित ★   वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवागमन सुरु ★   नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात हुने आज त्रिपक्षीय सम्झौता गरिंदै ★   टि–ट्वान्टी : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालद्वारा ओमान पराजित ★   आश्विन शुक्ल प्रतिपदा: नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना ★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा

राष्ट्रिय

यथास्थितिमा एमसीसी स्वीकार्य नहुने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा स्वीकार्य नहुने निर्णय गरेको छ । आज बसेको स्थायी समिति बैठकले एमसीसी यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको एस नेता जगन्नाथ ...

देशभर थप ३ सय ५० जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३८ जनामा पीसीआर विधिबाट तथा ३ हजार ५ ...

अनुदानले विवाद र नेपाली राजनीतिलाई नै अप्ठेरोमा पुर्यायो : मुख्यमन्त्री पाण्डे

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा शनिबार बिहान सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले एमसीसीका कारण मुलुकको राजनीति जटिल मोडमा ...

कुहिने फोहोरको व्यवस्थापन आफैं गर्न महानगरपालिकाको आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरवासीहरुलाई कुहिने फोहोरको व्यवस्थापन आफैं गर्न आग्रह गरेको छ । महानगरपालिकाले आज शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको व्यवस्थापन आफैँ गर्न अनुरोध गरेको हो । गत आइतबारदेखि काठमाडौंमा फोहोर ...

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै, यी हुन छलफलका एजेण्डा

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे एकीकृत धारणा निर्माण गर्ने विषयमा छलफल गर्न नयाँबानेश्वरस्थित अर्याल होटेलमा आज शानिबार बिहान ११ बजे बैठक बस्न लागेको ...

हामी स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ, मुलुकले ठूलो फड्को मारेको छः प्रधानमन्त्री देउवा

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख ...

लोकतन्त्रलाई सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो :राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ...

नेपालमा थप ४ सय ३७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ३३ जनामा पीसीआर विधिबाट र ३ हजार ९ ...

कालिका पेट्रोल पम्प नजिकै शङ्कास्पद वस्तु फेला, बम डिस्पोजल टोलीद्वारा निष्कृय पार्ने तयारी

काठमाडौं – काठमाडौंको ढुङ्गेअड्डामा रहेको कालिका पेट्रोल पम्प नजिकै विष्फोटक पदार्थजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ । सो स्थानमा नेपाली सेनाको टोली पुगिसकेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले ...

बेमौसमी वर्षाले क्षति पुगेका किसानलाई राहत दिन एक अर्ब निकासा

काठमाडौं – सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन रु एक अर्ब रुपैयाँ निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी ...