१७ असोज २०८१, बिहिबार
भर्खरै
★   वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवागमन सुरु ★   नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात हुने आज त्रिपक्षीय सम्झौता गरिंदै ★   टि–ट्वान्टी : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालद्वारा ओमान पराजित ★   आश्विन शुक्ल प्रतिपदा: नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना ★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु

राष्ट्रिय

जे एण्ड जे खोप लगाएका नागरिकहरुले पनि बुस्टर मात्रा खोप लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका नागरिकहरुले पनि बुस्टर मात्रा खोप लगाउन मिल्ने बताएको छ । जिल्ला–जिल्लाबाट पहिलो मात्रा खोप मात्रै लगाए पुग्ने ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरुले ...

पशुपति क्षेत्रमा देवीदेवताका चित्रसहित ‘ वाल पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको छ । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका ...

भन्सार एजेन्टको परीक्षा केन्द्र सार्वजनिक (तालिका सहित)

काठमाडौं – भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौंका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको हो । २०७७ साल चैत १७ गते ...

जनकपुरधामदेखि पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी

धनुषा – जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका ...

निर्वाचन आयोगद्वारा स्थानीय निर्वाचनका लागि आजदेखि दल दर्ता

काठमाडौं – स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता आह्वान गरेको छ । आयोगले वि.सं २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि अनजबाट दल दर्ता आह्वान गरेको हो । वैशाख ३० ...

दुई लाख ९४ हजार रुपैयाँका नक्कली नोटसहित उपत्यकाबाट ४ जना पक्राउ

काठमाडौं – एक हजार रुपैयाँ दरका नक्कली नोटसहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाको प्रहरी टोलीले उनीहरुलाई बुधबार काठमाडौंको नयाँबजारस्थित मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको गौर ...

राष्ट्रिय हित विपरितका कुराहरु नसच्चिकन एमसीसी पास हुन सक्दैन : नेता खनाल

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली काङ्ग्रेसलाई जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । नेकपा एसका नेता खनालले संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ...

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

काठमाडौं – साताको चौथो दिन आज बुधबार शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । शेयर बजार मापक परिसूचक नेप्से बुधबार १९ दशमलव ८४ अङ्कले घटेर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा पुगेको छ । ...

नेपालमा थप ६ सय ३९ जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ८२ जनामा पीसीआर विधि तथा २ हजार ९ ...

एमालेका सांसदद्वारा संसद अवरुद्ध, अर्को बैठक ६ गते बस्ने

काठमाडौं – आज बसेको प्रतिनिधिसभाको बैठक एमाले सांसदहरुद्वारा अवरुद्ध भएपछि आगामी शुक्रबार सम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा एमाले सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आगामी बुधबार दिउँसो १ ...