१७ असोज २०८१, बिहिबार
भर्खरै
★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी

राष्ट्रिय

गौशालामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

साङ्केतिक तस्वीरकाठमाण्डौं — काठमाण्डौंको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ बर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुल्न सकेको छैन । चावहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा ...

नेपाल र थाई क्लबबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले आज आइतबार थाइल्यान्डको शीर्ष क्लब चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डको शीर्ष क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्न लागेको हो । नेपालले यस ...

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज मेरियट होटलमा भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङसँग भेटगर्न अध्यक्ष ...

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौं – नेपालको तीन दिने औपचारिक भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । विदेशमन्त्री वाङ र एमाले ...

पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दोः माधव नेपाल

फाइल तस्वीरकाठमाडौं — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए ।समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित ...

चीनद्वारा नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ सहयोग

फाइल तस्वीरकाठमाडौं– चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने ...

काङ्ग्रेसको बैठक बस्दै, बैठक स्थानीय निर्वाचनमा केन्द्रीत हुने

फाइल तस्वीरललितपुर— नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि ११ बजे बस्दै छ । पार्टी कार्यालयमा सानेपामा बस्ने बैठकमा आज पनि स्थानीय निर्वाचनकै विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा ’घर ...

निर्वाचन आयोगद्वारा निर्वाचन पर्यवेक्षण गर्न चाहनेहरुका लागि निवेदन माग

फाइल तस्वीरकाठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको गतिविधि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घ संस्थाहरुलाई निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन ...

दुई देशबीच भयो नौंबुँदे समझदारी

काठमाडौं – नेपाल र चीनबीच नौंबुुँदे समझदारी भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्को निमन्त्रणामा नेपालको तीन दिने भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षीको उपस्थितिमा आज शनिबार सिंहदरबारमा नौंबुँदा समझदारी भएको ...

पपुवा न्युगिनीले नेपाललाई दुवै खेलमा पाखा लगायो

काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट सिरिजमा आज शनिबार पनि पराजय ब्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्युगिनीसँग तीन विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ...