१७ असोज २०८१, बिहिबार
भर्खरै
★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी

राष्ट्रिय

छाङ्गरुमा टेलिफोन सेवा अवरुद्ध

फाइल तस्वीर दार्चुला — व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ ...

राष्ट्रपति भण्डारी पोखरामा

फाइल तस्बिरकास्की — राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनु भएको छ । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनी पोखरा आउनु भएको हो । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत आउनु भएको हो । राष्ट्रपति भण्डारीलाई पोखरा ...

मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु

साङ्केतिक तस्वीर चितवन — चितवनको कालिका नगरपालिका–६ मा हिजो दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । खोलेसिमलबाट मिलीजुली चोक तर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै ...

आजदेखि त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट प्रतियोगिता हुँदै, पहिलो खेल नेपाल र पीएनजीबीच हुने

फाइल तस्वीरकाठमाडौं– कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त खेल नेपालसहित मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीच हुने भएको हो । आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुने ...

काङ्ग्रेस कार्यसमितिको बैठकले चुनावी तालमेलको निर्णय गर्ने

फाइल तस्वीरललितपुर – सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा आज सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने पार्टी प्रवक्ता प्रकाशशरण ...

कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि

फाइल तस्वीरताप्लेजुङ —ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु ४८० पु¥याइएको ...

मतपत्र छपाइको तयारीमा आयोग, दुई करोड मतपत्र छाप्ने आयोगको निर्णय

फाइल तस्वीरकाठमाडौं – निर्वाचन आयोगले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको तयारी सुरु गरेको छ । आयोगले मतपत्र छपाइको जिम्मा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई ...

माओवादी केन्द्रका अध्यक्ष रोल्पा जाँदै

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जानुहुने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको ...

लोसपाका केन्द्रीय सदस्य काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

फाइल तस्वीरसप्तरी — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरी–१ तिरहुत गाउँपालिका निवासी यादव काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।यादवलाई काँग्रेस सभापति ...

अनियन्त्रित भई पुलबाट खस्यो बस

फाइल तस्वीरजनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ...