१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – शिक्षक सेवा आयोगले आजदेखि स्थायी शिक्षक भर्नाका परीक्षा सञ्चालन गरेको छ । १७ हजार २ सयभन्दा बढी दरवन्दी पदपूर्तिका लागि आजदेखि परीक्षा सञ्चालन गरिएको हो । आजदेखि लिइएको परीक्षाको नतिजा प्रकाशनदेखि नियुक्ति ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ । मङ्गलबार दिउँसो ३ बजेका लागि तय गरिएको कार्यसमितिको बैठकले चुनावी ...
१४ चैत २०७८, सोमबार
काठमाडौं— नेपालमा देशभरगरी पछिल्लो २४ घण्टामा जम्मा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पाँच हजार एक सय ५२ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा १५ ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले खतरनाक योजना बनाउने गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष नेपालले सोमबार काठमाडौंमा युवा सङ्घ नेपालको केन्द्रीय सचिवालय ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं– टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जित दर्ता गराएको छ । राजधानीको कीर्तिपरस्थित क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी पपुवा न्यु गिनी (पीएनजी) लाई १५ ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरललितपुर– नेपाली काङग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि आगामी निर्वाचनसम्म गठबन्धन आवश्यक रहेको बताउनु भएको छन् । ललितपुरको सानोपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो धारणा राख्नु ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं— प्रधानमन्त्री समेत रहनुभएका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा सत्तासाझेदार दलहरुबीच गठबन्धन गर्नुको विकल्प नरहेको बताउनु भएको छ । ललितपुरस्थित पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले चुनावी गठबन्धनको विकल्प नभएको ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं– आज बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रवन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ । कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो । नवनियुक्त महाप्रवन्धक झा ...
१४ चैत २०७८, सोमबार
साङ्केतिक तस्वीर काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री देउवा चैत १८ शुक्रबारदेखि २० गतेसम्म भारत भ्रमणमा जानुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री ...