१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मुख्यमन्त्री कुलप्रसाद केसीले मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले राजीनामा मागेको ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं — महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र रणनीतिका बारेमा छलफल गर्न बबरमहलस्थित पार्टी कार्यालयमा आज ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्काकामा आजबाट सुरुभएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज बुधबार भर्चुअलमाध्यमबाट सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले अहिले ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रीङ्खला अन्तगर्त आज घरेलु टोली नेपाल र पाहुना टोली मलेसियाबीच खेल हुँदैछ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे खेल सुरु हुने आयोजकले बताएका छन् । सोमबारदेखि सुरुभएको त्रिकोणात्मक ...
१५ चैत २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश श्रेष्ठलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं– नेपाली काङ्ग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको चुनावमा गठबन्धन गर्ने नीतिगत निर्णय गरेको छ । बैठकले परिस्थिति हेरी स्थानीय आवश्यकता अनुसार गठबन्धन गरेर जाने नीतिगत निर्णय गरेको हो । आगामी २०७९ ...
१५ चैत २०७८, मङ्गलबार
ललितपुर– विवादका विच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारणसभा सुरु भएको छ । एन्फाले यसअघि स्थगित गरेको विशेष साधारणसभा आजदेखि सुरु भएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भैरहेको साधारणसभा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गर्नुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले रु १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ – स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवादका बीच नेपाली कांग्रेसको शेखर कोइराला समूहभित्र दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको प्राङ्गणमा रहेको क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० श्रृङ्खलाको खेल तालिका अनुसार आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्ने भएका छन् । खेल दिउँसो साढे १२ बजेदेखि सुरु हुँदैछ । ...