२२ बैशाख २०७९, बिहिबार
काठमाडौं – सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेका दुई एआईजी पदमध्ये वरीयतामा अगाडि रहेका पौडेललाई मात्र ...
२२ बैशाख २०७९, बिहिबार
चितवन – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको बताउनुभएको छ । सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुग्नुभएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दाबी गर्नुभयो । ...
२२ बैशाख २०७९, बिहिबार
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा चुनाव जित्न कुनै अप्ठ्यारो नरहेको दाबी गर्नुभएको छ । देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेकोले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने उहाँले दाबी गर्नुभयो । चुनावी ...
२२ बैशाख २०७९, बिहिबार
झापा – नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनीहरुलाई सहयोग गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका ...
२२ बैशाख २०७९, बिहिबार
काठमाडौं – चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले ...
२२ बैशाख २०७९, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – नेप्से परिसूचक एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । साताको चौंथो दिन बुधबार नेप्सेमा १ दशमलब ३८ प्रतिशतले गिरावट आएको छ । यो गिरावट ०७८ मङ्सिरपछि २ हजार ३ सय अङ्कको विन्दुबाट झरेको ...
२१ बैशाख २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – जिम्बावले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । यी दुवै टिमबीच अहिले जारी अन्तिम खेलमा जिम्बावेले नेपाललाई १३७ रनको लक्ष्य दिएको हो । जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाल सामु ...
२१ बैशाख २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी केही भातृसङ्घ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन÷महाधिवेशन हाललाई स्थगित गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएकै कारण अधिवेशन÷महाधिवेशन गर्न सम्भव नभएकाले स्थगित गर्नु परेको काङ्ग्रेसले जनाएको ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – आर्थिक रुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ ...