१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा ★   रास्वपाद्वारा सरकारलाई ध्यानार्कषण ★   डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ ★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप

राष्ट्रिय

बालेनको मत थपिंदै, अग्रस्थानमा कायमै

फाइल तस्वीरकाठमाडौं – सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायम राख्दै मतभार बढाउँदै लगेका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा ५९० मतले अगाडि रहेका छन् । ...

स्थानीय तहको मतगणनासँगै नतिजा आउन सुरु

फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको हिजो सम्पन्न निर्वाचनको मतगणनाको काम सुरु भएको छ । केही स्थानीय तहको नतिजा आउनु थालेको छ । मनाङ्को नार्पाभूमि गाउँपालिकामा नेपाली काङ्ग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । यसैगरी ...

मतगणनास्थलमा मतपेटिका सङ्कलन सुरु, मतगणनाको तयारी हुँदै, आजैबाट मतगणना गर्ने

काठमाडौं– आज शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आजबाटै मतगणनाको कार्य सुरु गर्ने तयारी भएको छ । यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजानेक्रम ...

मन्त्री आलेलाई आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी ...

मतदान गर्न घर हिँडेका युवक मृत फेला

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा एक युवक मृत भेटिएका छन् । निधन हुनेमा करिब २५ वर्षीय विनोद कार्की रहेका छन् । उनी खोक्लिङको दुङ्गा भन्ने ठाँउमा मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएका उनी ...

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौं – नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई आफ्नो घर सुर्खेत जाँदै गर्दा आज बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनी घर हुँदै शुक्रबार कोहलपुरमा तय भएको ...

नयाँ मतदाताले आज पनि परिचयपत्र पाउने

काठमाडौं – नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता ...

पश्चिमी वायुसँगै ’असानी’ चक्रवातको असर,यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ’असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । जल ...

आयोगद्वारा निर्वाचन अधिकृतको कार्यालयलाई मतदाता शिक्षा दिन निर्देशन

फाइल तस्वीर, साङ्केतिक तस्वीरकाठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको ...

स्थानीय तहको निर्वाचनको मौन अवधि शुरू

साङ्केतिक तस्वीरकाठमाडौं –स्थानीय तह निर्वाचनमा उम्मेदावहरुले गर्ने प्रचार–प्रसार अभियान समाप्त भै मौन अवधि सुरु भएको छ । बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको सम्पूर्ण कार्य मङ्गलबार मध्यरातदेखि सकिएकोले मौन अवधिमा सुरु भएको ...