१९ असोज २०८१, शनिबार
भर्खरै
★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

राष्ट्रिय

राष्ट्रपति भण्डारी धार्मिक अनुष्ठानका निम्ति बडिमालिका शक्तिपीठमा

फाइल तस्वीरसुर्खेत – राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा जिल्ला पुग्नु भएको छ । बाग्लुन जिल्लाको बडिमालिका शक्तिपीठ दर्शनका लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरमार्फत् बाजुरा जानुभएको हो । राष्ट्रपति भण्डारी हिजो सुर्खेत पुगेर नेपाली सेनाको सुर्खेतस्थित ...

प्रतिनिधिसभा बैठक बस्दै, राजश्व र व्ययको वार्षिक बजेटमाथि सैद्धान्तिक छलफल जारी

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक ...

विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा नवौं महाधिवेशन गर्ने

फाइल तस्वीरकाठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोजमा महाधिवेशन गर्ने जनाएको छ । नेद्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गर्नुभएको पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी असोज १ गतेदेखि पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय ...

आजको मौसम : यी स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि ...

समाजवादको आधार तयार गर्न माओवादीले जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण दिने

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेकपा (माओवादी केन्द्र) ले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । आज बुधबारदेखि निर्वाचित जनप्रतिनिधिहरुलाई काठमाडौंको कुमारी हलमा प्रशिक्षण दिन लागेको ...

राउटेलाई सामाजिक सुरक्षा भत्ता प्रदान

फाइल तस्वीर जाजरकोट – जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले ...

मौसम सफा नभए वायुसेवा कम्पनीहरुले आन्तरिक उडान गर्न नपाउने

फाइल तस्वीरकाठमाडौं – नेपालमा बढ्दो आन्तरिक हवाई दुर्घटनालाई दृष्टिगत गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सफा मौसम नभई आन्तरिक उडानका लागि जहाज उडाउन अनुमति नदिने निर्णय गरेको छ । तारा एयरलाइन्सको विमान दुर्घटना भएसँगै ...

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध दायर भएको रिटको सुनुवाइ जेठ ३० गते

फाइल तस्वीरकाठमाडौं – नेपाल प्रहरीको प्रमुखको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ जेठ ३० गतेको लागि तोकिएको छ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा आफूभन्दा कनिष्ठलाई नियुक्त गरेको भन्दै वरिष्ठतम एआईजी विश्वराज पोखरेलले सराकार ...

हवाई दुर्घटनाको बीमा ज्यादै कम, समय सापेक्ष गर्न मन्त्रालयको गृहकार्य

फाइल तस्वीरकाठमाडौं – आइतबार भएको तारा एअरको विमान दुर्घटनापरी निधन भएका प्रत्येक मृतकका परिवारलाई २० हजार अमेरिकी डलर बीमा रकम पाउने छन् । आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी ...

विमान दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौं ल्याइयो

फाइल तस्वीरकाठमाडौं – मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको तारा एयरलाइन्सको ट्वीनटर विमान दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य सहित सबैको शव काठमाडौं ल्याइएको छ । हिजो साँझ १० जना र आज १२ जनाको ...