१९ असोज २०८१, शनिबार
भर्खरै
★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

राष्ट्रिय

विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको अन्त्येष्टी सम्पन्न

फाइल तस्वीरकाठमाडौं– पाँचदिन अघि मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा तारा एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको आज अन्त्येष्टी गरिएको छ । कानुनी प्रक्रिया पुरा गरेर सरकारले दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आजै मृतकका परिवारहरुलाई ...

प्रतिनिधिसभा बैठकमा आजपनि बजेटमाथिको छलफल जारी, के के भने त सांसदहरुले !

फाइल तस्वीरकाठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक बजेटमा उल्लेख गरिएको निर्यात प्रवद्र्धन र कृषि क्षेत्रका कार्यक्रमहरु सकारात्मक भएको भन्दै संसदमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्ने सांसदहरुले प्रशंसा गर्नुभएको छ । ...

राप्रपाद्वारा राज्यको शासकीय स्वरुप परिवर्तनको माग

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने माग गरेको छ । राप्रपाको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा रहने गरी ...

स्वर्गीय राजाको शालिक राख्न खोज्दा झडप, प्रहरीद्वारा हवाई फायर र अश्रुग्याँस प्रहार

सुर्खेत – बाँकेको नेपालगञ्जस्थित वीरेन्द्र चोकमा आज बिहानैदेखि तनाव उत्पन्न भएको छ । वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न खोजिएपछि प्रहरी प्रशासनले हस्तक्षेप गर्दा सो समूहसँग झडप भएकोले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर ...

अहङ्कार राखे भस्म हुने नेपालको चेतावनी

फाइल तस्वीरसुर्खेत – आठ महिना अघि नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकीकरण वा गठबन्धनको कुनै सम्भावना नभएको बताउनु भएको छ । अध्यक्ष नेपालले आज बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग ...

एमालेको विरोधले बजेट अधिवेशन अवरुद्ध

फाइल तस्वीरमकवानपुर – बागमती प्रदेशसभाको बजेट अधिवेशनको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक सुरु हुनेवित्तिकै अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित भएको हो । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक ...

भारतले पठायो तेलको नयाँ मूल्य, पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने

फाइल तस्वीरकाठमाडौं – भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई विक्री गर्दै आएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची हिजो साँझ नेपाल आयल निगमले प्राप्त गरेको हो । भारतीय ...

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई आज हस्तान्तरण हुँदै

फाइल तस्वीरकाठमाडौं – आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा ज्यान गुमाएकाहरूको शव आज परिवारलाई बुझाइँदैछ । कानुनी प्रक्रिया पुर्याउन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि लगिएका सबै २२ वटा ...

प्रतिनिधिसभाको कार्यकाल अघिल्लो निर्वाचन भएको मितिले पाँच वर्ष, मङ्सिर २२ गतेसम्म निर्वाचन गर्नुपर्ने

फाइल तस्वीरकाठमाडौं– सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको समयावधी आगामी मङ्सिर २२ गतेसम्ममात्र रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको प्रतिनिधिसभाको मङ्सिर २२ गतेसम्म रहेको बताउनु भएको छ । संविधानत ...

कोरोना भाइरसबाट १५ जनामा सङ्क्रमित, ११ जना निको भए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनामा सङ्क्रमित भएको खबर छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा तीन हजार ९२९ जनाको पीसीआर विधिबाट र ९१३ जनाको एन्टिजेन विधिबाट ...