१९ असोज २०८१, शनिबार
भर्खरै
★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

राष्ट्रिय

मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छः नेता खनाल

फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट आन्दोलनका मूल नेता नै वाम एकताको पक्षमा नरहेको बताउनु भएको छ । आज शुक्रबार संसद भवनमा सञ्चारकर्मीले वाम एकताको विषयमा ...

कानुन मन्त्रालयद्वारा यौन हिंसासम्बन्धी कानुन संशोधन विधेयक संसदमा पेश

फाइल तस्वीरकाठमाडौं – सरकारले सङ्घीय संसदमा यौन हिंसाविरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक पेश गरेको छ । उक्त विधेयक मन्त्री गोविन्द शर्माले सदन प्रस्तुत गर्नुभएको हो । ...

यो बजेट कुनै चुनाव हेरेर बनाइएको होइनः अर्थमन्त्री शर्मा

फाइल तस्वीरकाठमाडौं – सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनु भएको जिज्ञासाको जवाफ दिनुभएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट र नीति तथा कार्यक्रमका विषयमा सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिनक्रममा बजेटमाथिका ...

संसदमा पेश भएको सार्वजनिक महत्वको प्रस्तावमाथि प्रतिनिधिसभा बैठकमा छलफल

फाइल तस्वीरकाठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा बजेट र सार्वजनिक महत्वको प्रस्ताव र महङ्गीका विषयमा छलफल भैरहेको छ । सार्वजनिक महत्वको प्रस्ताव र महङ्गीका विषयमा छलफल गर्दै सांसद्हरुले आ–आफ्नो धारणा व्यक्त गर्नुछ । सरकारले आगामी आर्थिक वर्ष ...

पेट्रोलियम पदार्थको मूल्य घटेसँग सार्वजनिक यातायातको भाडा घट्यो

फाइल तस्वीरकाठमाडौं – पेट्रोलिप पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको ...

आईसीसी यू–१९ महिला क्रिकेट विश्वकप छनोटमा नेपालले कतारलाई हरायो

फाइल तस्वीरकाठमाडौं – आईसीसी यू–१९ महिला क्रिकेट विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आयोजित उक्त प्रतियोगितामा नेपालले कतारमाथि ७९ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य ...

देशको अधिकांश स्थानको मौसममा बदली हुने, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौं — प्रि–मनसुन सुरुभएसँगै देशको अधिकांश क्षेत्रमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायु र भारतको उत्तर ...

मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

फाइल तस्वीरतनहुँ – पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त खण्डको सडक चौडा गर्ने काम भैरहेको हुँदा सवारी आवागमले सडक विस्तार गर्ने कार्यले गति लिन नसकेको हुँदा दैनिक पाँच ...

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम

फाइल तस्वीरकाठमाडौं – बजेटमाथिको सैद्धान्तिक छलफल गर्न आजपनि प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि सुरुहुने छ । राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजे बस्ने भएको छ । सरकारले ...

यु–१९ महिला विश्वकप छनोटः नेपाल जितको लक्षका साथ कतारसँग भिड्ने

फाइल तस्वीरनेपाली महिला क्रिकेट टिमले यु–१९ महिला टी–२० विश्वकप छनोटमा भोलि कतारविरुद्ध मैदान उत्रिने भएको छ । यु–१९ महिला टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्न मलेसिया उठ्नु अघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ । ...