१९ असोज २०८१, शनिबार
भर्खरै
★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

राष्ट्रिय

सत्ता समीकरणको नयाँ खेल भैरहेको प्रचण्डद्वारा खुलासा

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको खुलासा गर्नुभएको छ । आफ्नै निवास खुमलटारमा आज बसेका पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा बोल्दै ...

मोटरसाइकलको ठक्करबाट राप्रपा नेताको निधन

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ । राप्रपा खोटाङका नेता श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते हुनुभएका राप्रपा खोटाङका नेता श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । प्रदेश ...

हतारमा साइरन बजाउँदै दौडेको एम्बुलेन्स कारवाहीमा

पाल्पा – निकै हतार गरेर साइरन बजाउँदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बढाइएको छ । ...

एमाले भित्रको अन्तरकलह बाहिरिंदै, ओली इतरलाई कारवाही गर्न सिफारिस

फाइल तस्वीर काठमाडौं – हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र विभिन्न किसिमका मत मतान्तरहरु सतहमा आएका छन् । निर्वाचनको आधाआधी मतपरिणाम घोषणा हुँदानहुँदै एमालेले निर्वाचनमा सत्तागठबन्धनले व्यापक धाँधली गरेको ...

गाडी र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

दोलखा – चरीकोटको जिरी सडक–खण्डअन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको निधन भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ अनाथालय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर ...

बस खोलामा खस्दा नौ जनाको मृत्यु, २३ जना घाइते

बुटवल– रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलाको पुलमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदैगरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेर दुर्घटना भएको हो ...

काठमाडौं महानगरका प्रमुख साह पुगे प्रचण्ड निवास खुमलटार

ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष पख्रचण्ड र मेयर साहबीच भेटवार्ता भएको ...

जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य होः प्रधानमन्त्री

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत अमानवीय र गम्भीर पराधराजन्य कार्य भएको बताउनुभएको छ । नेपाल ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा भएको १६ औँ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत् ...

यौन हिंसाविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

फाइल तस्वीरकाठमाडौं – राष्ट्रियसभाको बैठकले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्तावलाई स्वीकृत गरेको छ । यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्तावक रहनुभएकी राष्ट्रियसभा सदस्य कमला पन्त र डा. विमला ...

पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने

साङ्केतिक फाइल तस्वीरकाठमाडौं – सरकारले असार ९ गते बिहीबारबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य तथा ...