२० असोज २०८१, आइतबार
भर्खरै
★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी ★   सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’ ★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग ★   बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता ★   जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे ★   पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार ★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा ★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल ★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो

राष्ट्रिय

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका भू–भागमा ...

काङ्ग्रेसको सङ्कल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्रीले लिनुभएको छ : उपसभापति खड्का

भक्तपुर – नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काङ्ग्रेसले लिएको सङ्कल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताउनुभएको छ । आज भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति ...

काठमाडौं महानगरपालिकाका प्रमुख साह क्षत्रपाटी निःशुल्क चिकित्सालयमा

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उहाँले ...

कोरोना अपडेट : देशभर थप १७ जनामा सङ्क्रमण पुष्टि, ११ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १ सय ९३ जनाको पीसीआर विधिबाट र ९ सय ८० जनाको एन्टिजेन ...

यी २५ अत्यावश्यक सेवाका क्षेत्रमा बन्द हड्ताल गर्न नपाईने (सूचीसहित)

काठमाडौं – सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह ...

सार्वजनिक यातायातको भाडादर पुनः वृद्धि (सूचीसहित)

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै सार्वजनिक यातायातको भाडादर पुनः बढाएको छ । यातायात व्यवस्था विभागले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढेको जनाएको हो ...

नेप्से परिसूचक १४ दशमलव ६४ अङ्कले गिरावट, कारोबार रकम डेढ अर्ब

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक १४ दशमलव ६४ प्रतिशतले घटेर २०४८ दशमलव १६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ११ ...

यौन हिंसा र फौजदारी कसूर सम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समिति पेश

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाले यौन हिंसा र फौजदारी कसूर सम्बन्धी विधेयकमाथि दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउन सरकारले प्रस्ताव गरेको ...

आजदेखि ३ सय ६४ मेगावाट विद्युत भारत निर्यात

काठमाडौं – आजदेखि ३ सय ६४ मेगावाट विद्युत भारत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत् गत जेठ १९ गतेबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु ...

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कति छ त बजार भाउ ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले ओरालो लागेको छ । हिजो ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य आज तीन सय रुपैयाँले घटेर ९७ ...