२० असोज २०८१, आइतबार
भर्खरै
★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण

राष्ट्रिय

प्रधानमन्त्री देउवाद्वारा बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह गनर््ुभएको छ । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका देउवाले शिक्षा नै विकासको मार्गदर्शन ...

पर्यटनमन्त्री आलेद्वारा ४८ घण्टाभित्रै पदबाट राजीनामा दिने घोषणा

काठमाडौं – पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउन्भएको हो । ’पार्टीले ६ महिनाका लागि ...

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन – वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेकोे छ । आज बिहान ६.३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फी ...

नयाँ सहकारी संस्था दर्ता बन्द गर्ने निर्णय

मकवानपुर – बागमती प्रदेश सरकारले नयाँ सहकारी संस्था दर्ता गर्न बन्द गरेको छ । प्रदेश सरकारको असार ३ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । विगतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ...

पच्चीस अर्बभन्दा बढीको बजेट ल्याउने तयारीमा काठमाडौ महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट ...

पेट्रोलियम पद्धार्थको मूल्य पुनः बढाउने तयारी, दशैंसम्म प्रतिलिटर ३०० रुपैयाँसम्म पुग्ने आशङ्का

काठमाडौं – सरकारले पेट्रोलियम पद्धार्थको मूल्य पुनः बढाउने तयारी गरेको छ । नेपाल आयल निगम स्रोतका अनुसार भारतबाट मूल्य पुनः बढेर आउने भएपछी पेट्रोलको मूल्य बढाउने तयारी गरेको हो । अहिले पेट्रोलको मूल्य प्रति लिटर ...

एमालेद्वारा अस्वाभाविक मूल्यवृद्धि विरुद्ध जनसङ्गठनलाई आन्दोलनमा उतार्ने निर्णय

फाइल तस्वीर काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै जनसङ्गठनलाई सरकारविरुद्ध आन्दोलनमा उतार्ने निर्णय गरेको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रको आज बसेको बैठकले अस्वाभाविक ...

न्यायाधीश र अधिवक्तामाथि तत्काल कारबाही गर्न न्याय परिषद्मा निवेदन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै न्याय परिषद्मा निवेदन दर्ता गरेको छ । पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र ...

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ पाइलट ज्वारचन नियुक्त

काठमाडौं – नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई आज महाप्रबन्धकमा नियुक्त गर्नुभएको हो । निगमका कार्यकारी अध्यक्ष ...

अनियन्त्रित भई बस दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते, घाइतेमध्ये चारको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीर सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ मा बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । विराटनगरबाट कटारीतर्फ जाँदै गरेको ना५ख १८९८ नम्बरको बस अनियन्त्रित भई ...