२० असोज २०८१, आइतबार
भर्खरै
★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण

राष्ट्रिय

नेप्सेमा भारी अङ्कले पहिरो, सर्वाधिक कारोबारमा परे यी १० कम्पनी

काठमाडौं – साताको पाँचौ कारोबारको दिन आज बिहीबार शेयर बजार नेप्सेमा भारी अङ्कले पहिरो गएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ३१ दशमलव २१ अङ्कले घटेर १८९३ दशमलव ५३ विन्दुमा बन्द भएको नेपाल ...

प्रतिनिधिसभा बैठक : सांसदहरुद्वारा यी कुरामा सरकारको ध्यानाकर्षण

काठमाडौं – आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यवृद्धिले गर्दा जनताले दुःख पाएको भन्दै युक्रेन–रसिया युद्धलाई देखाएर मूल्य नबढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सहिना हुसेनले महँङ्गीले गरिब चुल्हो ...

नेकपा एसको सचिवालय बैठक जारी

फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालयको बैठक सुरु भएको छ । सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । अहिले जारी बैठकमा पार्टीले दुई साताअघि मन्त्री फेरबदल गर्न ढिलाइ भएको ...

बीस जना शिक्षक सहसचिव स्तरमा बढुवा

काठमाडौं – शिक्षक सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकहरुलाई सह–सचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात् सहसचिवको स्तरमा बढुवा गरेको हो । आयोग बढुवा सिफारिस ...

कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवानादेखि कारबाहीसम्म

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ । आज बिहीबार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने) र ...

राष्ट्रिय क्षयरोग केन्द्रमा कर्मचारी माग (सूचनासहित)

भक्तपुर – राष्ट्रिय क्षयरोग केन्द्रले कर्मचारी माग गरेको छ । भक्तपुरको नयाँ ठिमीस्थित केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको हो । केन्द्रले एक डाटा इनालिस्ट र एक जना हटलाइन अपरेटरको माग ...

राज्यकोषबाट क्षतिपूर्ति दिन सांसदहरुको माग

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई राज्यकोषबाट क्षतिपूर्ति रकम दिन माग गरिएको छ । आज बिहीबार बसेको उक्त बैठकमा समितिका सदस्य ...

गेसोद्वारा गोर्खा मुद्दाको दीगो समाधानका लागि पहल गरिदिन प्रधानमन्त्री र प्रचण्डको ध्यानकर्षण

काठमाडौं – गोर्खा भुतपुर्व सैनिक सङ्गठन (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगी भेटवार्ता गरेको छ । गेसोले गोर्खा मुद्दाको दीगो ...

बजेट अधिवेशन अन्त्य नहुँदासम्म मन्त्रिमण्डल परिवर्तन नहुने

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डल तत्काल हेरफेर नहुने भएको छ । सङ्घीय संसद्को बजेट अधिवेशन समापन नहुँदासम्म मन्त्रिमण्डल हेरफेर नहुने भएको हो । सत्ता घटक दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मन्त्रिमण्डल ...

हाम्रो राजिनामा टुट फुट र विभाजन होइन, एकतावद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माण हो

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिट् व्यूरो सदस्य ओमप्रकाश पुनसहित चार जनाले पार्टीबाट राजीनामा दिनुभएको छ । उहाँहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो । राजीनामा दिनेमा ...