२१ असोज २०८१, सोमबार
भर्खरै
★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा ★   गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त ★   बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै ★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर ★   आज विश्व बसोवास दिवस मनाइँदै ★   आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै ★   आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा ★   बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर ★   बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव ★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

राष्ट्रिय

न्यायाधीश कोइराला निलम्बित (सूचनासहित)

काठमाडौं – काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरण बाहिरिएपछि न्यायपरिषद् बैठकले छानबिन समिति बनाएको थियो । छानबिन ...

दुर्गममा उपचार नपाएकाहरुका लागि लक्ष्यित गरेर शिविर सञ्चालन गर्छौं : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुन्भएको हो । पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय ...

अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने निर्णयबारे जानकारी पत्र पठाइसक्यौं : गृहमन्त्री खाँण

काठमाडौं – नेपालले अमेरिकालाई ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको हो । राष्ट्रिय सभाको बैठकमा बोल्दै ...

आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ आगामी आइतबार

काठमाडौं – आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएकोले अर्को सुनुवाइ आगामी आइतबार अर्थात् असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट ...

राष्ट्रिय सभाबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित

काठमाडौं – राष्ट्रिय सभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । यसअघि असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको थियो ...

नेपालमा थप ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, उपत्यकामा मात्रै थपिए २१ जना

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनामा नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३६ जनामा र ...

बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्न, मेरो निर्णयमा म जवाफदेही छु: अर्थमन्त्री शर्मा

फाइल तस्वीर काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताउनुभएको छ । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले सो कुरा बताउनुभएको हो । ‘बजेट केही मान्छेलाई ...

जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुवीर रामको मृत्यु भएको हो । पैदल हिँडिरहेका बेला उनलाई गएराती पौने १२ बजे बा ...

कैदीबन्दीलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश

काठमाडौं – आगामी प्रतिनिधिसभाको निर्वाचनमा कैदीबन्दीलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एक इजलासले कैदीबन्दीलाई समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था गर्न उक्त आदेश गरेको ...

छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट

दमौली – तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ । नगरपालिकाले ‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै ...