२१ असोज २०८१, सोमबार
भर्खरै
★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता ★   गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण ★   दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल ★   पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई ★   नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि, कारोबार रकम सात अर्ब नौ करोडमाथि ★   खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत ★   चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाद्वारा सहयोग रकम प्रदान ★   मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सम्मान ★   भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो ★   दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना ★   म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

राष्ट्रिय

देशका धेरै स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ...

सूचना विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै

काठमाडौं – सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन ...

कोरोना भाइरसको सङ्क्रमणदर दिनानुदिन बढ्दै, चौथो लहर सुरु हुने चेतावनी

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा गत एक साता अघिसम्म १ प्रतिशतभन्दा कम रहेको कोरोना भाइरसको सङ्क्रमणदर केहि दिनदेखि बढेर २ प्रतिशतको हाराहारीमा पुगेको छ । ओमिक्रोन भेरियन्टका सब भेरियन्टका कारण छिमेकी मुलुक ...

आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन सक्दैन : राष्ट्रपति भण्डारी

फाइल तस्वीर काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका ...

प्रहरी महानिरीक्षक सिंहद्वारा १७ डिआईजीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं – सरकारको शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान ...

नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण हुन्छः सञ्चारमन्त्री कार्की

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताउनुभएको छ । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता ...

के-के हुन् त ! माओवादी केन्द्रले पदाधिकारी चयनसहित बैठकमा प्रस्तुत गरेका नौ एजेण्डा

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को कमलादीस्थित प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकमा विविध ९ एजेन्डाबारे छलफल हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठकमा स्थानीय चुनावको समीक्षा, पार्टीको पदाधिकारी चयन, ...

मन्त्रालयद्वारा सङ्घीय शिक्षा ऐनसहित शिक्षासम्बन्धी छ वटा विधेयक ल्याउने तयारी

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको ...

काठमाडौंको बबरमहलमा कार दुर्घटना, तीनजना घाइते, एकको अवस्था गम्भिर

काठमाडौं – काठमाडौंको बबरमहलमा कार दुर्घटना भएको छ । आज बिहान भएको उक्त कार दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका ...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी ...