२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता ★   तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग ★   महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने ★   चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै ★   भारत सरकारद्वारा बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण ★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना ★   मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन ★   मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया ★   नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार ★   आजको विदेशी मुद्रा खरिद–विक्री दर ★   फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनःनिर्माण गरिँदै ★   छतमा यात्रु राख्ने बसलाई २० हजारसम्म जरिवाना ★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै ★   यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान ★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो

राष्ट्रिय

राष्ट्रपतिद्वारा ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज काफ्लेलाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा ...

सेयर बजारमा उच्च अङ्कले वृद्धि, कारोबार रकम ४ अर्ब ६० करोडमाथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको हो । ...

मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारवाहीमा

काठमाडौं मादक पदार्थ सवने गरी स्कुल बस चलाएका पाँच वटा सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । स्कुल बस निर्देशिका विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने साधन कारवाहीमा परेका हुन् । आइतबार बिहान उपत्यकाका विभिन्न ...

ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु, ६ घाइते, एकको अवस्था गम्भीर

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु ...

सुनको मूल्य तोलामा २ सयले बढ्यो

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा आज छापावाल सुनको ...

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

भरतपुर – चितवनको भरतपुर महानगरपालिका–१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । गए राति करिब पौने ११ बजे शिवघाटबाट लप्टनडाँडातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । ...

एसईईको ग्रेडवृद्धि वा पुरक परीक्षा भदौ ११ र १२ गते हुने (सूचनासहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (माध्यामिक शिक्षा परीक्षा) एसईईको ग्रेडवृद्धि पुरक परीक्षा भदौ ११ र १२ सचालन गर्ने भएको छ । २०७८ सालको माध्यामिक शिक्षा परीक्षा ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ...

मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

म्याग्दी – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित ...

आज साउन पन्ध्रः खीर खाएर मनाइँदै

काठमाडौं – आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ । खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ । असार १५ मा दही चिउरा खाएको ठिक एक ...

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१ का केही स्थानमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा ...