२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ ★   विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली ★   थप ५७ हिमाल आरोहणका लागि खुला ★   राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने ★   खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख ★   राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट ★   तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ ★   भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित ★   क्रूर युद्धले गाजा हजारौँ प्यालेस्टिनीको चिहानमा परिणत ★   गणतन्त्र कोरिया सरकारद्वारा पाँच लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ★   क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना ★   ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल ★   सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान ★   धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

राष्ट्रिय

सुन–चाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन–चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार ...

प्रचण्डद्वारा हिरोशिमा सङ्ग्राहलयको अवलोकन

काठमाडौं – जापान भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोशिमा सङ्ग्राहलयको अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेर सङ्ग्राहलयको अवलोकन गरेको उहाँको सचिवालयले जनाएको छ । उहाँ आजै ...

ट्रक पल्टिँदा चालकको मृत्यु

साङ्केतिक तस्वीर गुल्मी – गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ...

डुम्रे–बेँसीसहर र बेँसीसहर–चामे सडक पुन: अवरुद्ध

प्रतीकात्मक तस्वीर लमजुङ – अविरल वर्षाले आएको पहिरोले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुन: अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिरोले बेँसीसहर चामे ...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

फाइल तस्वीर काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । ...

प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्तावमाथि आजको प्रतिनिधिसभा बैठकमा छलफल हुने

फाइल तस्वीरकाठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे आज छलफल हुने भएको छ । प्रतिनिधिसभाको आज आइतबार हुने बैठकमा प्रधानन्यायाधीश राणाको महाअभियोग बारेमा छलफल हुन लागेको हो । प्रतिनिधिसभाको बैठक काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद भवनमा ...

भट्टराई र यादव नेसपाको अध्यक्ष चयन, विचार र मुद्दा मिल्ने राजनीतिक दलसँग चुनावी तालमेल गर्ने

फाइल तस्वीरकाठमाडौं – जनता समाजवादी पार्टी परित्याग गर्नुभएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा गठित नेपाल समाजवादी पार्टीले एक सय ८९ जनाको केन्द्रीय समिति बनाएको छ । हिजो सम्पन्न पार्टीको पहिलो पूर्ण बैठकले उक्त सङ्ख्याको केन्द्रीय समिति ...

देशभर थप ६ सय ६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोशालामा ४ हजार ७ सय १२ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका ...

एक लाख ७८ हजारले पाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा

बैतडी – बैतडीमा हालसम्म एक लाख ७८ हजार १२० जनाले कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकका अनुसार जिल्लाभरी ९७ हजार ६१९ जनाले बुस्टर डोज लगाएका छन् । दशरथचन्द ...

नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

कैलाली – कैलालीको टीकापुर नगरपालिका-१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ...