२३ साउन २०७९, सोमबार
साङ्केतिक तस्वीर पर्वत – पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज विद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो । आज दिउँसो ३ बजे बोलकबोल हुने ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – साताको दोस्रो दिन नेपाली बजारमा आज सुन र चाँदी दुबैको को मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले १२ देखि १८ वर्षमुनिका बालबालिकाहरुलाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । महानगरपालिकाले आजदेखि वडा नम्बर २९ को १४ स्थानबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन खोप केन्द्रहरु तोकेको हो ...
२३ साउन २०७९, सोमबार
प्रतिकात्मक तस्वीर सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–२, पिप्राही चोकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपाल आयल निगमले मापदण्ड विपरीत सञ्चालित मट्टीतेल विक्रेताको प्रमाणपत्र खारेज गर्ने भएको छ । तात्कालीन विक्रेता नियमावली अनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ (प्रथम संशोधन) परिच्छेद को ३ विनियम ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना सङ्क्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बस्नुभएको हो ।आइतबार कोरोना परीक्षण ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद् अन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज सोमबार बस्दै छ । बैठक काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद्को भवनमा दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं– निर्वाचन आयोगले दल दर्ता गर्ने काम सुरु गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रयोजनका लागि आयोगले दल दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो । दल दर्ताको कार्य ...