३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्रख्या मन्त्रालयका अनुसार पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा ८ सय ४८ ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – आज बसेको संसद बैठकले दुईवटा विधेयक पारित गरेको छ । आजको प्रतिनिधिसभा बैठकले स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक २०७८ पारित गरेको हो । बैठकले राष्ट्रियसभाको सन्देशसहितको प्रत्यायन ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्काल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुससहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खुलाललाई उहाँकै कार्यकक्षबाट आज ५ हजार घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं –साताको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुन: ओरालो लागेको छ । नेप्सेपरिसूचक २४ दशमलव ८३ घटेको हो । केही सातादेखि ओरालो लागेको बजार परिसूचक सोमबार अचानक ५६ अङ्क बढेको थियो । आज ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत सार्वजनिक भएको छ । पछिललो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक ...
३१ साउन २०७९, मङ्गलबार
बारा – बाराको निजगढ नगरपालिका–६ पानीट्याङ्कीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । आज बिहान सवा ९ बजे ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की सांसद ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले संसदमा पुन:विचारको लागि फिर्ता गरेको नागरिकता विधेयक र सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक तत्काल अगाडि बढाउने भएको छ । आज बिहान बालुटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले दुई ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट फिर्ता पठाइएको पत्र प्रतिनिधिसभामा पेश गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाउनुभएको हो । पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल ...
३१ साउन २०७९, मङ्गलबार
बुटवल – वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीको ...