२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

राष्ट्रिय

हेलम्बुमा पहिरो : २१ घर जेखिममा, टेण्टको बसाईले कष्टपूर्ण दैनिकी

सिन्धुपाल्चोक – गत साउन २७ गते गएको पहिरोको कारण हेलम्बु गाउँपालिका–५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे पनि पहिरोले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च ...

कक्षा १२ को नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौं – जेठमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा भोलि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनु भए अनुसार भोलिसम्ममा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डका अध्यक्ष ...

राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट बजारमा ल्याउने

फाइल तस्वीर काठमाडौं – हिन्दुहरुको महान चाड दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौको अन्तिम सातादेखि नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले दशैं पर्वको लागि मात्रै १० अर्ब रुपैयाँ बराबरको नयाँ ...

आयोगद्वारा निर्वाचनको प्रचार प्रसारमा कडाइ गर्ने, सामाजिक सञ्जालमा ट्याग र कमेन्ट गर्न प्रतिबन्ध

फाइल तस्वीर । काठमाडौं – निर्वाचन आयोगले आगामी निर्वाचनको प्रचार प्रसारमा कडाइ गर्ने भएको छ । आयोगले हिजो सोमबार राजपत्रमा प्रकाशित गरेको ‘निर्वाचन आचारसंहिता २०७९’ मा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ...

आयोगद्वारा निर्वाचन प्रयोजनका लागि एघार करोडको सामग्री गरिद गर्दै

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक पर्ने सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले निर्वाचन प्रक्रियामा प्रयोग हुने महत्त्वपूर्ण सामग्रीहरूको खरिदका लागि ...

आज देशभरको मौसम आंशिक बदली हुने

फाइल तस्वीर काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज मङ्गलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । विभागका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम ...

कर्मचारी परिषद् सरकारसँग वार्ता गर्न सहमत, आन्दोलनका सबै कार्यक्रम स्थित

फाइल तस्वीर काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत परिषद्ले विद्यालय बन्दको कार्ययक्र स्थगित गरेको हो । मन्त्रालयले यही भदौ १२ ...

आज हरितालिका तीज, राष्ट्रपतिद्वारा सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ आग्रह

फाइल तस्वीर काठमाडौं – आज तीज पर्व, हरितालिका (तीज) । हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ । ...

म्यादी प्रहरी भर्ना गर्न अर्थले दियो स्वीकृती

फाइल तस्वीर । काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिने म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले सहमति जनाएको छ । आगामी निर्वाचनको सुरक्षाका लागि करिब १ लाख १५ हजार ...

नेप्सेमा सामान्य अङ्कको सुधार, कारोबार रकम १ अर्ब २६ करोडमाथि

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर १९९३ दशमलव ०२ मा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ...