२४ असोज २०८१, बिहिबार
भर्खरै
★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित ★   प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’ ★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल

राष्ट्रिय

साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपालले भूटानको सामना गर्ने

फाइल तस्वीर काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मङ्गलबारदेखि सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दक्षिण एसियाली महिला फुटबलको सर्वाधिक ठूलो इभेन्टको रूपमा रहेको यो प्रतियोगितामा आजदेखि सञ्चालन हुन लागेको हो । ...

प्रतिनिधिसभाको बैठक बस्दै, नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि छलफल हुने

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको नियमित बैठक आज मङ्गलबार पनि बस्नेभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ ...

सिट बाँडफाँटका लागि गठित कार्यदलले आज प्रतिवेदन बुझाउने, साँझ शीर्ष नेताको बैठक बस्ने

फाइल तस्वीर काठमाडौं– पाँच दलीय सत्ता गठबन्धन दलहरुको बैठक आज मङ्गलबार पनि बस्ने भएको छ । हिजो सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्न लागेको हो ...

भोलिदेखि साफ महिला च्याम्पियनसिप फुटबल हुँदै, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

फाइल तस्वीर काठमाडौं – भोलि मङ्गलबारदेखि दशरथ रङ्गशालामा साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । छैटौं संस्करणको प्रतियोगिताका लागि सबै तयारी पूरा भएको एन्फाले जनाएको छ । भोलि २१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन ...

भारतीय स्थलसेना प्रमुखद्वारा नेपाली सेनालाई सैन्य सामाग्री हस्तान्तरण

काठमाडौं – नेपालको पाँच दिने भ्रमणमा आउनुभएका भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाप्रमुख पाण्डेले ...

संसदको कार्यकाल सकिने किटान गर्न विधेयक संशोधन हुने

फाइल तस्वीर काठमाडौं – सरकारले प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी मनोनयनकै दिन समाप्त गरी विधेयक संशोधन गर्ने तयारी गरेको छ । यसअघि सरकारले प्रतिनिधिसभाको कार्यकाल नयाँ संसदको पहिलो बैठकसम्म रहने गरी विधेयक ल्याएको थियो । उक्त विधेयकप्रति ...

नेपाल र भारतीय समकक्षी सेना प्रमुखबीच सैनिक मुख्यालयमा भेटवार्ता

काठमाडौं– नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा र भारतीय स्थलसेनाका प्रमुख पनोज पाण्डेबीच आज भेटवार्ता भएको छ । दुईदेशका समकक्षी सैन्य जनरलहरुबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेट भएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण ...

भारतीय सेना प्रमुखद्वारा टुँडिखेलको सैनिक मञ्च पुगेर वीर स्मारकमा श्रद्धाञ्जली अर्पण

काठमाडौं – नेपालको पाँचदिने भ्रमणमा आइतबार काठमाडौं आउनुभएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले टुँडिखेलको सैनिक मञ्चस्थित वीर स्मारकमा पुगेर आज सोमबार श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । जनरल पाण्डे नेपालको औपचारिक भ्रमणका लागि हिजो नेपाल ...

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, जुट्ला त सहमति !

फाइल तस्वीर काठमाडौं– पाँचदलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक आज सोमबार पनि बस्ने भएको छ । कार्यदलको बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकमा पनि ...

सत्ता गठबन्धन दलहरुको बैठक सहमति नजिक, सिट बाँडफाँडको टुङ्गो मङ्गलबार हुने

फाइल तस्वीर काठमाडौं — आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँड गर्न बसेको सत्तागठबन्धन दलको बैठक आजपनि विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा व्यापक छलफल भएतापनि दलहरुको ...