२७ भदौ २०७९, सोमबार
झापा – झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको ...
२७ भदौ २०७९, सोमबार
फाइल तस्वीर कञ्चनपुर – सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको ...
२६ भदौ २०७९, आइतबार
साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा तीन हजार पाँच सय ८७ जनामध्ये १ हजार ५ सय ९२ जनाको पीसीआर विधि ...
२६ भदौ २०७९, आइतबार
कास्की – गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका ५ कर्मचारी प्रक्राउ परेका छन् । प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित ...
२६ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटरमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले आज आइतबार पनि सिट बाँडफाँड टुङ्ग्याउन असफल भएका छन् । सिट बाँडफाँडको विषयलाई आज टुङ्ग्याउने भन्दै बालुवाटारमा बिहानदेखि बैठक बसेको थियो । सिट ...
२६ भदौ २०७९, आइतबार
काठमाडौं – आजदेखि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने भएका छन् । दशैँ तिरहाको लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट वितरण सुरु गरेको हो । बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको ...
२६ भदौ २०७९, आइतबार
काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । आफूले प्रधान सेनापतिका रूपमा कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतवार बिहान विशेष सम्बोधन गर्दै उहाँले आगामी ...
२६ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताउनु भएको । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन– २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष ...
२६ भदौ २०७९, आइतबार
महोत्तरी – पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरब्याजीहरूले पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताउनुभएको छ । शनिबार भंगाहा नगरपालिकामा मिटरब्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले साहुकारहरूले विपन्न नागरिकलाई दिएको पीडालाई ...