२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

राष्ट्रिय

असल कर्जामा कम्तीमा पचास प्रतिशत अन्तिम ऋणदाता सुविधा दिने नीतिगत व्यवस्था, यी हुन् मापदण्ड

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जामा कम्तीमा ५० प्रतिशत अन्तिम ऋणदाता सुविधा दिन मिल्ने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । राष्ट्र बैंकले तयार पारेको ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी ...

महानगरका यी आठ वडामा निःशुल्क क्षयरोग स्वास्थ्य शिविर

फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाका आठ वटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य ...

चौबिस घण्टाभित्र बजेटबाहिरका योजना र कार्यक्रमको विवरण बुझाउन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन (विज्ञप्तिसहित)

काठमाडौं – निर्वाचन आयोगले बजेटबाहिरबाट गरिएको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटबाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको ...

रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट सुदनकुमारको मृत्यु

साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौंको रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट घाइते भएका काठमाडौंका ६२ वर्षीय सुदनकुमार तण्डुकारको मृत्यु भएको हो । बिहान ५ः४५ बजे रत्नपार्कबाट भद्रकालीतर्फ जाँदै ...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै ...

अवैध हातहतियारसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्वीरगोरखा – जिल्लामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले ...

उपत्यकामा एकै दिन २ हजार ८ सय ४० सवारी चालक कारवाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ८४० जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ...

जङ्गली बँदेलको मासुसहित होटेल सञ्चालक पक्राउ

साङ्केतिक तस्वीर कञ्चनपुर – जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटेल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटेलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् । उनलाई ...

ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

फाइल तस्वीर सुर्खेत – धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–१६ स्थित उल्टापानी नालामा से १ त ३५०३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका ४३ वर्षीय हरिप्रसाद चौधरीको मृत्यु भएको ...

मर्मतको पर्खाइमा एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल

गलेश्वर – वि.सं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण ...