२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

राष्ट्रिय

प्रेमगीत–३ आजदेखि विश्वभर प्रदर्शन हुँदै

काठमाडौं – नेपाली चलचित्र प्रेमगीत–३ आजदेखि विश्वभर प्रदर्शन हुँदैछ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । बिहीबार प्रिमियर शो गर्ने तयारी ...

डिशहोमको ’उत्सव फाइबरनेट’ योजना सार्वजनिक

काठमाडौं – डिशहोम फाइबरनेटले चाडपर्वलाई लक्षित गरेर उत्सव फाइबरनेट योजना सार्वजनिक गरेको छ । उत्सव फाइबरनेट अफर अन्तर्गत मात्र ८७० रुपैयाँमा प्रति महिना २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ ...

टेण्डर नपरेपछि चामल ढुवानी अन्योलमा

तुलसीपुर – टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी ...

राष्ट्रपति भण्डारीद्वारा ‘हामी नारी’ गीत विमोचन

काठमाडौं – सामाजिक सञ्जालदेखि युट्युब च्यानलमा यतिबेला एकपछि अर्को गर्दै रचनाकार देवी पराजुलीका नयाँ गीत आएका छन् । ज्योति प्रकाशको सङ्गीतमा नयाँ गीत ‘हामी नारी’ यतिबेला बजारमा आएको छ । यो गीतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ...

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जना पक्राउ

काठमाडौं – प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा प्रक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । ...

चाडपर्व लक्षित नियमित बजार अनुगमन गर्दै महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी सातादेखि बजार अनुगमन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्न भन्दै काठमाडौं महानगरले बजार अनुगमन गर्ने तयारी थालेको हो ...

शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि

फाइल तस्वीर चौतारा – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् । जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा ...

सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईका लागि आवेदन माग (सूचना सहित)

काठमाडौं – सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । सशस्त्र प्रहरी बलले आज शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो । जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी ...

व्यवसायी र सङ्घ संस्थालाई महानगरको ३० दिने अल्टिमेटम

काठमाडौं – काठमाडौं महानगरपालिकाले अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको महानगरले व्यवसायी र सङघ संस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र सङ्घ संस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै ...

आजको मौसम : यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ...