०७ असोज २०७९, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जामा कम्तीमा ५० प्रतिशत अन्तिम ऋणदाता सुविधा दिन मिल्ने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । राष्ट्र बैंकले तयार पारेको ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी ...
०७ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाका आठ वटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – निर्वाचन आयोगले बजेटबाहिरबाट गरिएको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटबाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको ...
०७ असोज २०७९, शुक्रबार
साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौंको रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट घाइते भएका काठमाडौंका ६२ वर्षीय सुदनकुमार तण्डुकारको मृत्यु भएको हो । बिहान ५ः४५ बजे रत्नपार्कबाट भद्रकालीतर्फ जाँदै ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै ...
०७ असोज २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीरगोरखा – जिल्लामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ८४० जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ...
०७ असोज २०७९, शुक्रबार
साङ्केतिक तस्वीर कञ्चनपुर – जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटेल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटेलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् । उनलाई ...
०७ असोज २०७९, शुक्रबार
फाइल तस्वीर सुर्खेत – धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–१६ स्थित उल्टापानी नालामा से १ त ३५०३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका ४३ वर्षीय हरिप्रसाद चौधरीको मृत्यु भएको ...
०७ असोज २०७९, शुक्रबार
गलेश्वर – वि.सं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण ...