१३ असोज २०७९, बिहिबार
काठमाडौं – हिन्दुहरुको महान् चाड बडादशैं अगाडिको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६ दशमलव २९ अङ्क (० दशमलव ८९ प्रतिशत) ले घटेर १८५३ ...
१३ असोज २०७९, बिहिबार
भारत – भारतको आसामस्थित धुब्रीमा ब्रह्मपुत्र नदीमा डुङ्गा दुर्घटना भएको छ । २५ जना मानिस बोकेको डुङ्गा निर्माणाधीन पुलनजिकै दुर्घटना भएको हो । एक स्थानीय अधिकारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी कम्तीमा सातजना मानिस बेपत्ता भएका ...
१३ असोज २०७९, बिहिबार
म्याङ्लुङ– तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले निर्वाचन खर्च नबुझाएको ...
१३ असोज २०७९, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । ‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा ...
१३ असोज २०७९, बिहिबार
काठमाडौं – साताको छैटौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम ...
१३ असोज २०७९, बिहिबार
प्रतीकात्मक तस्वीर चितवन – डेंगीको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा ...
१३ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९ जना सवारीचालकहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ५९ ...
१३ असोज २०७९, बिहिबार
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । पाण्डद्वयका ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत आमा ...
१३ असोज २०७९, बिहिबार
रौतहट – करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै खेतमा लगाइएको ...
१३ असोज २०७९, बिहिबार
लमजुङ– लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले बुधबार ...