२७ असोज २०७९, बिहिबार
कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न सम्बन्धित सबैमा ...
२७ असोज २०७९, बिहिबार
साङ्केतिक तस्वीररौतहट – रौतहट स्थित प्रहरी गस्ती टोलीले नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया–६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन् । ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर सुर्खेत – पाँच दिनसम्मको लगातार वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७ सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार ७१५ घरपरिवारका चार हजार १०५ जना विस्थापित ...
२७ असोज २०७९, बिहिबार
काठमाडौं – हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मधेस र ...
२६ असोज २०७९, बुधबार
भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिएको छ । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् ...
२६ असोज २०७९, बुधबार
तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार जोशीलाई चुनाव चिन्ह कैंची दिएको हो । स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवार ...
२६ असोज २०७९, बुधबार
रुपन्देही– रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न प्राप्त गर्नु भएको छ । निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको हो । भुसालले त्रिभुजको राजनीतिक व्याख्या पनि गरिसकेको उहाँको सचिवालयले जनाएको ...
२६ असोज २०७९, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको शरीरमा आगो ...
२६ असोज २०७९, बुधबार
काठमाडौं – पाँचदलीय सत्ता गठबन्धनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएको छ । बुधबार गठबन्धनका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएका हुन् । साथै गठबन्धनले ...