२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

राष्ट्रिय

पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि, ५ सय २२ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ सय ८७ वटा नमुना परीक्षण गर्दा ६ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो । ...

राज्यको शासकीय स्वरुपसहित संविधान संशोधनमा माओवादी केन्द्रको विशेष जोड (पूर्ण पाठसहित)

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनका क्रममा चुनावी लक्ष्य र योजना सहितको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ...

दोस्रो जित निकाल्दै पुलिस क्बलले हरायो एक नम्बर प्रदेशलाई

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्लबले एक नम्बर प्रदेशलाई पाखा ...

बिहीबारदेखि मङ्सिर १ गतेसम्म चुनावीसभा, जुलुस र कोणसभा गर्न पाइने

फाइल तस्वीर काठमाडौं – मङ्सिर ४ गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका व्यक्तिहरुले कार्तिक १७ गतेदेखि बिहीबारदेखि मङ्सिर १ गतेसम्ममात्र चुनाव प्रचारप्रसार गर्न पाउने भएका छन् । कार्तिक १७ गतेदेखि राजनीतिक ...

अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न क्यानको निर्देशन

फाइल तस्वीर काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्नुपर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने निर्णय गरेको हो ...

झण्डै ६८ अर्ब रुपैयाँको इन्धन आयात, तीन महिनामा आयात निर्यात घट्दा राजस्वमा प्रतिकुल प्रभाव

फाइल तस्वीर काठमाडौं – भन्सार विभागद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वस्तु आयात र निर्यात दुवै घटेको छ । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन विलासिताका केही वस्तुुको आयातमा कडाइ गरेसँगै आयातमा ...

मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले यही कात्तिक १८ गतेदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको हो । आगामी मंसिर ४ मा ...

सन्दीपविरुद्ध १२ वर्ष कैद सजायकाे माग गर्दै मुद्दा दर्ता गर्ने तयारी

फाइल तस्वीरकाठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने भएको छ । बलात्कार मुद्दामा प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्धको मुद्दा तिहार बिदा सकिएसँगै आज दर्ता हुने भएको हो ...

चुनाव नजिकिंदै गर्दा पार्टीहरुले गर्न थाले घोषणापत्र सार्वजनिक, आज तीन दलले घोषणापत्र सार्वजनिक गर्दै

फाइल तस्वीर काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दैै विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछन् । यसैक्रममा आज नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी लक्ष्य ...

१६ अर्ब ६६ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि कात्तिक १५ गते बिक्री गर्ने गरी १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न ...