२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

राष्ट्रिय

देशव्यापी रुपमा भण्डाफोर गर्दै निर्वाचन विथोल्ने नेकपाको चेतावनी

फाइल तस्वीर काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ४ गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन विथोल्ने निर्णय गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीको कात्तिक ४ गते बसेको पार्टीको दोस्रो बैठकले ...

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो

फाइल तस्वीर काठमाडौं – साताका तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार तोलाको ...

नवनियुक्त अमेरिकी राजदूत थम्पसन र प्रचण्डबीच शिष्टाचार भेटवार्ता

काठमाडौं – नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसन र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई ...

आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरीका दुई प्रहरी नायब निरीक्षक निलम्बनमा

काठमाडौं – सशस्त्र प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) निलम्बनमा परेका छन् । आचारणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी ...

समानुपातिक तर्फको मतपत्र ७५ जिल्लामा ढुवानी

फाइल तस्वीर काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड ...

सन्दीपविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । बलात्कारको आरोपमा लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका ...

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा ...

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई घाइते

फाइल तस्वीर नवलपरासी – पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा पल्टिँदा दुर्घटना भएको ...

नेप्सेमा १६ दशमलव ३९ अङ्कले वृद्धि, कारोवार रकम ६९ करोड ७३ लाख

काठमाडौं – साताको दोश्रोे दिन आज सोमबार सेयर बजार १६ दशमलव ३९ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३९ अङ्कले बढेर १८७४ दशमलव ८७ विन्दुमा पुगेको छ । ...

देशमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ : अध्यक्ष ओली

झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । “ देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र ...