२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

राष्ट्रिय

आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर्दै मन्त्री भुसालद्वारा ‘भिजन पत्र’ सार्वजनिक गर्नुहुने

फाइल तस्वीर काठमाडौं – आसान्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएकी उर्जा मन्त्री पम्फा भुसालले आज भिजन पत्र सार्वजनिक गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिनु भएकी ...

आइसीटील्याब र इन्टरनेट सेवाको पहुँच ५२ प्रतिशत विद्यालयमा पुगेको सरकारको दावी

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवाको पहुँच पुर्याएको बताउनुभएको छ । मङ्गलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब ...

एकजना मात्र यात्रु बोकेर विराटनगर पुग्यो बुद्ध एयरको विमान

काठमाडौं – हिजो मङ्गलबार साँझ व्यवसायी उद्धव पौडेलले सामाजिक सञ्जालमार्फत एक अनुभव सेयर गरे । काठमाडौंबाट बुद्ध एयरबाट विराटनगर जाँदैगर्दाको तस्बिरसहित पौडेलले सामाजिक सञ्जालमा ‘रोमाञ्चक अनुभव’ भन्दै लेखेका थिए। उक्त फोटोसहितको पोस्टबारे अहिले सामाजिक सञ्जालमा ...

चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु

तनहुँ – तनहुँमा चितुवाको आक्रमणबाट मङ्गलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले ...

लुटपाट गरेर भागेका दुई भारतीय नागरिक हतियारसहित पक्राउ

भैरहवा– रूपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश ...

दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो इम्बोस्ड नम्बर प्लेट

काठमाडौं – सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको ...

यी हुन् पाँच वर्षका लागि एमालेका २० ग्यारेन्टी (पूर्ण पाठ)

काठमाडौं – नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी ...

देशभर थप २९ जनामा कोरोना सङ्क्रमण, २३ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक

जुम्ला– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म ...

सेयर बजारमा उल्लेख्य सुधार, कारोबार रकम १ अर्ब २९ करोड

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ११ अङ्कले बढेको हो । ५६ अङ्क बढेर १९३० दशमलव ९९ अङ्क विन्दुमा आइपुगेको ...