२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

राष्ट्रिय

पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण, २३ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो,कति छ बजारभाउ ?

काठमाडौं– साताको पाचौँ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल ...

सन्दीप प्रकरणः अदालतमा जुहारी ‘तथ्य स्वीकार, अभियोग अस्वीकार’

काठमाडौं – बलात्कारको अभियोग खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारसम्बन्धी मुद्दाको बहस मङ्गलबारदेखि काठमाडौं जिल्ला अदालतमा जारी छ । सोमबार अभियोग पत्र दायर भएपछि पहिलो दिन मङ्गलबार सन्दीपको बयान लिएपछि ...

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी ‘वाचापत्र’ सार्वजनिक(पूर्णपाठ)

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी ‘वाचा पत्र’ सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यहि मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि चुनावी ‘वाचा पत्र’ सार्वजनिक गरेको हो । चुनावका ‘वाचा ...

चुनावी प्रचारका लागि प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै, यस्तो छ चार दिने कार्यक्रम

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदै हुनुहुन्छ । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराउनुभएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला जान ...

सरकारलाई आयोगको सात बुँदे निर्देशन

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन ...

बलात्कारको आरोप खेपिरहेका सन्दीपविरुद्धको थुनछेक बहस जारी, बहस भोलि पनि हुने

फाइल तस्वीरकाठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज बुधबार सात जनाले कानुन व्यवसायीहरुले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका हुन् । सन्दीपविरुद्धको थुनछेक बहस ...

मतगणनास्थलमा तारजालीको प्रयोग नगर्ने, सिसीक्यामेरा राख्ने आयोगको भनाइ

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनास्थलमा तारजालीको प्रयोग नगर्ने भएको छ । आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपटक मतणनास्थलमा तारजाली नलगाउने बताउनु ...

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा नमूना सङ्कलन र रिपोर्ट दिने समय परिवर्तन

काठमाडौं – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजदेखि नमूना सङ्कलन, परीक्षण तथा रिपोर्ट वितरणको समय घटाएको छ । प्रयोगशालाले सूचना जारी आजैदेखि यी कार्यहरू बिहान ८ देखि दिउँसो ३ बजेसमम मात्रै हुने जनाएको छ । कोरोनासहित सबै ...

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छः गृहमन्त्री खाँण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।” बुटवलमा ...