२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

मङ्सिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक– ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध ...

राष्ट्रपति भण्डारी भोलि स्वदेश फर्किने

फाइल तस्वीरकाठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड ...

राष्ट्र बैंकद्वारा नियम विपरीत लिइएको सेवा शुल्क फिर्ता गर्न निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई नियम विपरीत लिएइको सेवा शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त बैंकर्सहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । राष्ट्र बैंकले ...

एमालेलाई सिध्याउछु भनेर नेपाली काङ्ग्रेस ढोडको बैशाखी टेकेर हिँडेको छः ओली

फाइल तस्वीर सुनसरी– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दिन दशा बिग्रिएर एमाले छाडेर सत्ता गठबन्धनतिर लागेको आरोप लगाउनु भएको छ । सुनसरीको धरानमा आज ...

आयोगद्वारा निर्वाचनसँग सम्बन्धित सूचनाहरू संप्रेषण गर्न कल सेन्टर सञ्चालन, कल सेन्टरमा आएका प्रश्न र जवाफ

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पु¥याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित ...

राप्रपाको चुनावी सभामा सम्वोधन गर्दै मनिषा

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ । चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो । सभामा राप्रपा अध्यक्ष राजेन्द्र ...

सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोवार ?

फाइल तस्वीरकाठमाडौं – साताको छैटौं कारोवार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँ वृद्धि भएको छ । हिजोे प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ...

साफ यू–१५ महिला च्याम्पियनसिप : नेपाल उपाधिसहित इतिहास रच्ने खोजिमा

फाइल तस्वरी काठमाडौं – बङ्गलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज शुक्रबार नेपालले घरेलु टिम बङ्गलादेशविरुद्ध अन्तिम खेल खेल्दैछ । राजधानी ढाकामा भइरहेको साफ यू–१५ महिला च्याम्पियनसिपमा बिएसएसएसके मुस्तफा कमलमैदानमा नेपाली समयअनुसार अपरान्ह ४:१५ बजेदेखि ...

फोहोरको डङ्गुरमा सालनाल सहितको मृत शिशु फेला, घटनाबारे अनुसन्धान जारी

प्रतिकात्मक तस्वीर मकवानपुर – हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् । ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको ...

प्रकाशमानलाई भोट माग्दै बाबुराम : उहाँ योग्य र स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ !

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँड्नुभएको छ । काठमाडौं १ मा काङ्ग्रेसका उम्मेदवार सिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन ...