२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै, प्रचण्ड, माधव, गगन र ओनसरीले सम्बोधन गर्ने

काठमाडौँ – सत्ता गठबन्धनले आज काठमाडौँको कोटेश्वरमा चुनावी सभा गर्दैछ । काठमाडौँ – २ निर्वाचन परिचालन समितिको आयोजनामा आज दिउँसो १ बजे हुने सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष ...

नेपालगञ्जमा बम विस्फोट, दुई जना घाइते, दुई पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको भृकुटीनगरमा बुधबार साँझ भएको बम विस्फोटमा दुईजना घाइते भएका छन् । उक्त घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता देखिएको प्रहरीले पुष्टि गरेको छ । सो विस्फोटमा विप्लव समूहका विद्यार्थी संगठन जिल्ला अध्यक्ष ...

आज मध्यरातबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

काठमाडौं – आमनिर्वाचनका लागि आज मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । यहि ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको ...

नेपाल / पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र पाकिस्तानबीच भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो ।पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो ...

नेपाली टेलिभिजनले विश्वकप फुटबल लाइभ देखाउन पाउने

काठमाडौं – पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुनेरनहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ । आज बुधबार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल ...

नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म

काठमाडौं – नेपालको पहिलो बैंक कुन होला ? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्–नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकभन्दा पनि जेठो ...

मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन आवश्यक छ : प्रधानमन्त्री देउवा

डडेलधुरा – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको ...

नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण, ४ सय ७५ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ सय ९१ पिसिआर परीक्षणका क्रममा ८ जना र ६ सय २९ ...

लोसपा उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं– निर्वाचन आयोगले सुनसरी ४ (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ । आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा ...

सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम ८५ करोड ९४ लाख

काठमाडौं– साताको चौथो दिन आज सेयर बजार उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से आज बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ...