२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक पुडासैनीलाई स्पष्टीकारण

काठमाडौं – निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका, वडा नं. द्ध, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको ...

काठमाडौं–५ मा राप्रपाको सम्पर्क कार्यालय तोडफोड, निर्वाचनलाई स्वच्छ, र भयरहित बनाइदिन सरकारसँग माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौं क्षेत्र नं. ५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ । गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री फ्याक्ने काम गरेको पार्टीका प्रवक्ता ...

ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सुन्दरहरैँचा – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी ...

आजदेखि मौन अवधि सुरु, सभा–जुलुस र नाराबाजी निकाले २५ हजार जरिवाना

काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ । सञ्चार माध्यमले ...

अब बहालमा बस्दा सम्झौता अनिवार्य, नियम मान्नेलाई प्रोत्साहन, नटेर्नेलाई जरिवाना

फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरले बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ । महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिले बैठकले व्यवस्थामाथि दफावार छलफल गरेर ...

दुई दिन बिदा दिन निजी प्रतिष्ठान तथा उद्योगलाई सरकारको आग्रह

काठमाडौं – सरकारले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मङ्सिर ...

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा राससलाई दिनुभएको अन्तवार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना ...

आसन्न निर्वाचनको तयारी पुरा, १ करोड ८८ लाख मतदाता, १० हजार ८ सय ९२ मतदानस्थल

काठमाडौं – निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग पुरा भएको जनाएको छ । आज बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो,– ‘तयारी लगभग पुरा भएको छ ...

तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने योजनामा आयोग

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन ...

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ...