२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान

प्रमुख निर्वाचन आयुक्त, दिनेशकुमार थपलियाकाठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई गर्नुभएको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमार्फत् ...

तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १५ जना सङ्क्रमण मुक्त

काठमाडौं – नेपालमा गत २४ घण्टामा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा ३ सय २२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको ...

निर्वाचन विथोल्न खोज्नेविरुद्ध प्रहरीले बल प्रयोग गर्ने र आवश्यक परे गोलीसमेत हान्न सक्ने

फाइल तस्वीर । काठमाडौं – नेपाल प्रहरीले भोलि मङ्सिर ४ गते आइतबार हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको जनाएको छ । देशभर विभिन्न स्थानमा गरी १० हजार ८ सय ...

लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी, फाइल तस्वीर । काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । भोलि मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको पूर्वसन्ध्यामा ...

सञ्चार माध्यमहरुको लोगो दुरुपयोग नगर्न प्रेस काउन्सिलको चेतावनी

फाइल तस्वीर काठमाडौं – प्रेस काउन्सिलले भोलि आइतबार हुने निर्वाचनको मौन अवधिमा विभिन्न सञ्चार माध्यमको लोगो प्रयोग गरी बनाइएका राजनीतिक दल र उम्मेदवारहरुको समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

दल र उम्मेदवारहरुप्रति कुनै झुकाव नराख्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

प्रमुख निर्वाचन आयुक्त, फाइल तस्वीर । काठमाडौं – निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न खटिएका कर्मचारीलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त थपलियाले भोलि आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा ...

पर्यवेक्षकको सुझावका आधारमा मतदान केन्द्रहरू सहज र पहुँचयोग्य बनाइएको छः प्रमुख आयुक्त थपलिया

काठडमाडौं – प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका ...

राहदानीको विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई कारवाही गर्न माग (विज्ञप्ति सहित)

काठमाडौं– राहदानी विभागले राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा ...

नेपालमा थप ८ जनामा कोरोना सङ्क्रमण, ४ सय ४४ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ७ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प

फाइल तस्वीर काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले ...