०५ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर । काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्न गै देशको मौसममा चिसो बढ्न थालेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव र बङ्गालको खाडीमा बनेको न्यून चापीय ...
०४ मङि्सर २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा दुई सय ४० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई जनामा उक्त भाइरसको सङ्क्रमण ...
०४ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर, साङ्केतिक तस्वीरकास्की – आज भैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्की जिल्लामा ५५ प्रतिशत मत खसेको छ । दुई लाख ९१ हजार ५६८ मतदाता रहेको यस जिल्लामा अहिलेसम्म ५५ प्रतिशत मत खसेको गण्डकी प्रदेश ...
०४ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – जारी प्रतिनिधिसभा र प्रदेशसभा समस्यको निर्वाचनका क्रममा केही मतदान केन्द्रहरुमा झडप हुँदा समयमै मतदान सुरू हुन सकेको छैन । आइतबार दिउँसो १ बजेसम्ममा २५ जिल्लाका ४४ मतदान स्थलमा झडपका कारण मतदान ...
०४ मङि्सर २०७९, आइतबार
काठमाडौं – देशभर दिउँसो करिब १ बजेसम्ममा ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरेर मतदानमा बिहानको समयमा मतदाताहरुको उपस्थिति कम भएको जनाएको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ...
०४ मङि्सर २०७९, आइतबार
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, फाइल तस्वीर । काठमाडौं – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरूमा आइतबार राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने बताउनु भएको छ । प्रमुख निर्वाचन ...
०४ मङि्सर २०७९, आइतबार
माधवकुमार नेपाल, फाइल तस्वीर रौतहट – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा ...
०४ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेताहरुले मतदान गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको शान्तिपुरस्थित मतदान केन्द्रमा गै मतदान गर्नु भएको छ । ...
०४ मङि्सर २०७९, आइतबार
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, फाइल तस्वीर । काठमाडौं – निर्वाचन आयोगका अनुसार आज सुरुभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका ...
०३ मङि्सर २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – भोलि मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार २२७ मतदान केन्द्र, १४१ अस्थायी ...