२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक

राष्ट्रिय

नेपाल टि ट्वान्टी क्रिकेट ः लुम्बिनीको जित

काठमाडौं — राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा ...

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा कार्यक्रम सुरु

काठमाडौं – निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि ...

जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा यादव चयन

काठमाडौं– जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन हुनुभएको छ । दलको नेता चयनका लागि आज बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गर्नुभएको हो ...

पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड

पाथीभरा — मेचीनगर नगरपालिका–१३ मा रहेको धार्मिक एवं पर्यटकीय स्थल श्री पाउ पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । विशेषगरी शनिबार र मंगलबार यहाँ दर्शन गर्नेको विहानैदेखि भत्तजन भीड लाग्ने गरेको छ भने अन्य ...

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन

नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी ...

कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारी

जनकपुरधाम— कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु नेपालमा ...

आँखा शिविरबाट तीन सय सात लाभान्वित

डडेल्धुरा — स्थानीय गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन् । वडा नं स्थित ४ कैलपालमाण्डौ स्वास्थ्य चौकीमा वडा नं ४ र ५ को आर्थिक सहयोग र नेपाल ...

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ...

आगोले जलेर वृद्धको मृत्यु

सप्तरी — सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । ...

काभ्रेपलाञ्चोकमा रेबिज सङ्क्रमण नियन्त्रणमा

काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकमा पछिलो केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो ...