२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग

राष्ट्रिय

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा हुस्सु

फाइल तस्वीर काठमाडौं – आज मङ्गलबार देशको मौससमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि तराईमा बाक्लो हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ । ...

भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

फाइल तस्वीर कास्की — पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् ...

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६ दशमलव ८८ अङ्कले वृद्धि

काठमाडौं – नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबारमा ...

‘नेपाललाई आइटी हब बनाउनुपर्छ’

काठमाडौं – निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको आफ्नो विदाइ कार्यक्रममा उहाँले नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि ...

नवगठित सरकारमा तीन जना उपप्रधानमन्त्री बन्नेनववगठित सरकारमा तीन जना उपप्रधानमन्त्री बन्ने

नवनियुक्त प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीर काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहीबेर पछि राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिंदै हुनुहुन्छ । उहाँसँगै नवगठित सरकारका तीन जना उपप्रधानमन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिनु हुने ...

प्रधानमन्त्रीको शपथ पछि मन्त्रिपरिषद् आजै विस्तार हुने, रवी लामिछानेले मागे गृहसहित उपप्रधानमन्त्री

फाइल तस्वीर काठमाडौं — गठबन्धनको समीकरण परिवर्तन भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा पठाउने भएको छ । उपाध्यक्ष पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी ...

टि ट्वान्टी क्रिकेट लिगः काठमाडौं नाइटसलाई हराउँदै फार वेस्ट युनाइटेड विजयी

फाइल तस्वीर काठमाडौं — राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइटसलाई चार विकेटले पराजित ...

प्रधानमन्त्री निवासका लागि नयाँ र कुनैपनि भड्किलो सामान नकिन्न निर्देशन

फाइल तस्वीर काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री भएलगतै सरकारी निवास बालुवाटारमा सर्नुपर्ने भएकोपछि प्रधानमन्त्री प्रचण्डले सचिवालयमार्फत् त्यहाँ कुनै भड्किलो सामान खरिद नगर्न ...

पाकिस्तानी प्रधानमन्त्रीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं—पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै “क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको ...

सुन,चाँदी दुबैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ...