१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार नेप्से परिसूचकमा ३ अङ्कको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७÷१७ अङ्कले बढेको नेप्से आज तेस्रो दिन आएर ३ अङ्कले ओराले लागेको ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभएको छ । हिजो सोमबार र आज मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उहाँले ३० बुँदे निर्देशन दिनुभएको हो । उहाँले ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं — राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी ...
१९ पुष २०७९, मङ्गलबार
काभ्रेपलाञ्चोक — आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्याइँदैभएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी ...
१९ पुष २०७९, मङ्गलबार
कञ्चनपुर — कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका–३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि बेदकोट तालसम्म कालोपत्र ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं — उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताउनुभएको छ । आज काठमाडौं र ललितपुरस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत निरीक्षणपछि कुराकानी ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं — नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम ...
१९ पुष २०७९, मङ्गलबार
भक्तपुर — भक्तपुर मध्यपुरथिमि–४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, ...
१९ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले प्रदेशसभालाई प्रभावकारी बनाउन जोड दिनुभएको छ । स्पिकर्स फोरम नेपालद्वारा आज मङ्गलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक शाहीले यस्तो धारणा राख्नु भएको हो । ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं — सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थाल्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले आज एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ...