२८ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट ★   पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी ★   शालग्राम महोत्सवः धार्मिक पर्यटनको विकासमा जोड ★   ‘टिपर’ दुुर्घटनामा चालकको मृत्यु ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आजको मौसम पूर्वानुमानः पहाडी भू भागमा आंशिक बदली हुने ★   चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …. ★   गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण ★   दही र महीको माग बढ्दै ★   लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन ★   जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवादः मन्त्री शाही ★   सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने ★   बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ ★   देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे ★   ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’ ★   काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह ★   बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण ★   उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण ★   कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग

राष्ट्रिय

पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने

काठमाडौँ, फागुन १२ गते । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने ...

अन्सारीलाई दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार

काठमाडौँ, फागुन १२ गते । मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार कोषका संस्थापकमध्येका हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अज्र्याल ...

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

सङ्खुवासभा, फागुन १२ गते । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिनुभयो । ...

सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर, फागुन १२ गते । महेन्द्रनगर– कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा ...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, फागुन १२ गते । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो । आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार ...

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण

सुन्दरहरैँचा, फागुन १२ गते । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गर्नुभएको थियो । अवस्थाका कारण ...

लमजुङमा भूकम्पको महसुस

लमजुङ, फागुन १२ गते । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय ...

देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव कायम, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, फागुन १२ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही ...

नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान

काभ्रेपलाञ्चोक, फागुन १२ गते । नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले आइतबारदेखि स्क्रीनिङ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय ...

व्यावसायिक माहुरीपालन फस्टाउँदै

रामेछाप, फागुन १२ गते । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् । ...