३० फागुन २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौ, चैत १ गते । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जर्ना अनुसार आज शुक्रबार सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको हो । महासङ्घका अनुसार आज ...
३० फागुन २०८१, शुक्रबार
फाइल तस्वीर चितवन, चैत १ गते । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणनाको काम यो वर्ष नहुने भएको छ । आर्थिक अभावका कारण यस वर्ष गैँडा गणना गर्ने काम रोकिएको हो । दाताहरुको सहयोगमा ...
३० फागुन २०८१, शुक्रबार
फुटबल खेल्ने आमाहरु ।म्याग्दी, चैत १ गते । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर ...
३० फागुन २०८१, शुक्रबार
तस्वीरमा कृषि उद्यममा क्रियाशील सुशील खड्का ।म्याग्दी, चैत १ गते । मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गर्नुभएको छ । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ ...
३० फागुन २०८१, शुक्रबार
प्रधानमन्त्री केपीशर्मा ओली ।काठमाडौँ, चैत १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली ...
३० फागुन २०८१, शुक्रबार
फाइल तस्वीरनवलपरासी, चैत १ गते । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली ...
३० फागुन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, चैत १ गते । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । समितिको बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने छ । आजको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ...
३० फागुन २०८१, शुक्रबार
फाइल तस्वीर साहित्यकार लीलबहादुर क्षेत्री ।काठमाडौँ, चैत १ गते । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा क्षेत्रीको गए राति गुवाहाटीमा निधन भएको हो । ‘बसाइँ, अतृप्त र ...
३० फागुन २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, चैत १ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
२९ फागुन २०८१, बिहिबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ।सङ्खुवासभा, फागुन २९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताउनुभएको छ । आज बिहीबार यहाँस्थित चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित ...