०१ चैत २०८१, शनिबार
फाइल तस्वीरवीरगञ्ज, चैत २ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सो कार्यालयबाट एक खर्ब ...
०१ चैत २०८१, शनिबार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । विराटनगर, चैत २ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वाधार नीति तर्जुमा ...
०१ चैत २०८१, शनिबार
प्रतिकात्मक तस्वीर । काठमाडौँ, चैत २ गते । काठमाडौँ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर ...
०१ चैत २०८१, शनिबार
काठमाडौँ, चैत २ गते । चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार साँझ मण्डला नाटक घरमा आयोजित चलचित्रकर्मीको भेलामा अभिनेता दयाहाङ राईले आफू अभिनेता भएर पटकथा पढ्ने क्रममै सबै पक्षबारे सोच्नु पर्ने ...
०१ चैत २०८१, शनिबार
नास्टका उपकुलपति–प्रा डा दिलीप सुब्बा । विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहो¥याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा ...
०१ चैत २०८१, शनिबार
काठमाडौँ, चैत २ गते । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम ...
३० फागुन २०८१, शुक्रबार
कालोपत्र गरिंदै मुग्लिन–पोखरा ।तनहुँ, चैत १ गते । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ ...
३० फागुन २०८१, शुक्रबार
काठमाडौँ, चैत १ गते । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ । ...
३० फागुन २०८१, शुक्रबार
तस्वीरमा सामुदायिक वन ।पर्सा, चैत १ गते । वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्नुहुन्छ । चौध वर्षदेखि डढेलोबाट जोगाउँदै ...
३० फागुन २०८१, शुक्रबार
फाइल तस्वीरमोरङ, चैत १ गते । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै ...