२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   कूटनीतिज्ञ निष्कासनपछि भारत–क्यानाडा सम्बन्धमा दरार ★   इरानद्वारा रूसलाई ड्रोन तथा क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको निन्दा ★   चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा मात्रै भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण ★   तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण ★   साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा ★   जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च ★   सुपथ मूल्य पसलबाट ३८ लाख मूल्य बराबरको चामल बिक्री ★   दसैँपछिको शेयर बजारः नेप्से ३१ दशमलव ४८ अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब ६ करोड ★   चाडपर्वसँगै हराउँदै मौलिकता ★   प्रतिकुल मौसमका कारण एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए ★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ

राष्ट्रिय

कुलेखानी–फाखेल सडकखण्ड आजदेखि फागुन १५ गतेसम्म बन्द हुने

फाइल तस्वीर हेटौँडा — मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द हुने भएको छ । सडकको स्तरोन्नति गर्नुपर्ने भएकाले आज सोमबारदेखि आगामी फागुन १५ गतेसम्म दुई महिनाका लागि सडक बन्द हुने ...

काङ्ग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ — नेपाली काङ्ग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा काङ्ग्रेसले हरेक वर्ष पुस १६ ...

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

मध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जित्नुभएको छ । आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा ...

‘नीति र विधिमा सञ्चालित सहकारी सङ्कटमा पर्दैनन्’

काठमाडौँ — सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताउनुभएको छ । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै ...

पर्यटकीय नगरी भेडेटारमा खाना महोत्सव सुरु

धनकुटा — अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११आँै खाना महोत्सव आजदेखि सुरु भएको छ । होटल एसोसिएसन भेडेटारद्वारा आयोजित सो महोत्सव यही १७ गतेसम्म जारी रहने छ । ...

न्याय प्रशासनको एक वर्षः शीघ्र मुद्दा फर्छ्योटको लयमा न्यायालय

काठमाडौँ — सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा शून्यमा पु¥याउने लक्ष्यका साथ मुद्दा फर्छ्योटलाई तीव्रता दिएको छ । पाँच वर्ष नाघेको मुद्दाको सङ्ख्या बढ्दै गएपछि वि.सं २०७९ साउन १ गतेदेखि मुद्दा ...

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने

काठमाडौँ — सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज सो निर्देशन दिनुभएको हो ...

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

बेनी — बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर ...

एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनमा

फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ससस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । जितका लागि एक सय ४० रनको ...

गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेन

फाइल तस्वीरकैलाली — धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन् । वि सं २०७८ मा नेपाल नागरिक उड्डयायन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो ...