२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

आजबाट आहा रारा पोखरा गोल्डकप सुरुहुँदै

फाइल तस्वीर पोखरा — ‘आहारारा पोखरा’ गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । मोफसलकै चर्चित फुटबल प्रतियोगिता आहारारा गोल्पकप आज मङ्गलबारदेखि पोखराको रङगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन हुनेछ । ...

देशभरको मौसममा आंशिक बदली, तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने भएको छ ।महाशाखाले आज बिहान ...

‘दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

फिक्कल — इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तक्र्रिया ...

निर्माणाधीन पुलको सामान चोरी भएपछि तरङ्ग खोलाको पुल निर्माण अलपत्र

नवलपुर — कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण ...

जोखिममा परेका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा

मनहरी — बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सुरु गर्ने भएको छ । प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई ...

सडकले सहज बन्दै कालभैरवको यात्रा, चार किमी सडक कालोपत्र, तीन किलोमिटर सडक स्तरोन्नति

गलकोट — कुनै सयम बागलुङ सदरमुकामदेखि मुस्किलले दुई घन्टामा पुगिने बलेवा कालभैरव मन्दिरमा अहिले एक घन्टामै पुगिन्छ । चार किमी सडक कालोपत्र र तीन किलोमिटर सडक स्तरोन्नति गरिएसँगै अहिले भैरवस्थापनसम्मको यात्रा समय छोटिएको हो । ...

ताचै घरबासको आकर्षणको केन्द्र थोङ्रोप्लि झरना

मनाङ — पर्यटकीय महत्वको हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र बसोबासका लागि उपयुक्त छ । यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले आकर्षित गर्ने भएकाले नासों गाउँपालिका–८ स्थित ताचै घरबास (होमस्टे)मा बस्ने पर्यटकका लागि उपयुक्त वातावरण बनेको हो ...

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा सुदूरपश्चिम पराजित

काठमाडौँ — प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित ग¥यो । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार ...

वैकल्पिक राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ : नेता आले

डोटी — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । ...

अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास

धनुषा — मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । ...