११ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ ...
११ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आज शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । मिटरब्याज पीडित न्यायका लागि सङ्घीय ...
११ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — रुसी सेनामा भर्ति भई युक्रेनविरुद्धको लडाईं मोर्चामा रहेका दुईसय ४० जना नेपालीले उद्धारका लागि आफन्तमार्फत् निवेदन दिएका छन् । रुस र युक्रेनबीच दुई वर्षदेखि चलिरहेको युद्धका क्रममा रोजगारीका लागि रुस पुगेर त्यहाँको ...
११ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ । उपकुलपति पदमा नियुक्त हुनुभएपछि संक्षित प्रतिक्रिया व्यक्त गर्दै नवनियुक्त उपकुलपति ...
११ फागुन २०८०, शुक्रबार
काठमाडौँ — अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद ...
११ फागुन २०८०, शुक्रबार
काठमाडौँ — सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुङ्गो लगाउन सांसदहरुले माग गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक जतिसक्दो चाँडो समितिबाट वा ...
११ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – नेपाली काङ्ग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद् बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद बैठक छाडेर बाहिरिएको र गणपूरक सङ्ख्या नपुगेको भनेपछि एमाले सांसदले उठेर विरोध जनाउनुभएको ...
११ फागुन २०८०, शुक्रबार
काठमाडौँ — साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजाबी सुन १ लाख ...
११ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरचितवन — बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ...
११ फागुन २०८०, शुक्रबार
ढोरपाटन — बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न ...