११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

नीति तथा योजना आयोगद्वारा पहिलो आवधिक योजना सार्वजनिक

प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ । ...

आफूहरु नै आधिकारिक पार्टी दावी गर्दै प्रचण्ड–माधव पक्षले आयोगलाई बुझायो पत्र

आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव पक्षका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । ...

सुष्मा कार्की आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजूरी दिन पुगिन

काठमाडौंको लण्डन पब क्याफेमा आफूमाथि हातपात र गालीगलौज भएको भन्दै उनले महानगरीय प्रहरी वृत, दरबार मार्गमा उजूरी दिएकी हुन् । ...

लागूऔषध गाँजासहित एकजना पक्राउ

मकवानपुरको नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । ...

संवैधानिक इजलासमा अग्निप्रसाद खरेलले एउटा गीतको बोल सुनाए

संसद विघटनविरुद्ध दायर रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलासमा आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा गीतको बोल सुनाएँ– नाइँ मलाई त्यही केटी चाहिन्छ । ...

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने

गाउँपालिकामा रहेका एकल पुरुषले पटक–पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६र७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । ...

व्यवसायी संघर्ष समितिद्वारा बालुवाटारमा धर्ना

कोरोना भाइरस (कोभिड(१९) को महामारीबाट प्रभावित भएका व्यवसायीहरुले बालुवाटारमा धर्ना दिएका छन् । ...

सुकी लगायत अपदस्त नेताहरुलाई रिहा गर्न तरुण दलको माग

म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायतलाई पक्राउ गरी सेनाले शासन सत्ता हातमा लिएको घटनाको नेपाल तरुण दलले निन्दा गरेको छ । ...

एभरेष्ट बैंकको नयाँ शाखा धार्केमा सञ्चालन

धादिङको धुनिबेसी नगरपालिका धार्केमा उक्त शाखाको मेयर बालकृष्ण आचार्य र बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ...

माघ महिनामा नै २ कम्पनीको (आईपीओ) निष्कासन हुँदै

एउटा जलविद्युत् कम्पनी र अर्को एक लघुवित्त वित्तीय संस्थाको आईपीओ माघ महिनामा नै निष्कासन हुने भएको हो । ...