१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

राष्ट्रिय

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभएको छ । हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै ...

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक, जेठ ९ गते । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय ...

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल

काठमाडौँ, जेठ ९ गते । इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगका अवसर र चुनौती’बारे छलफल कार्यक्रम आयोजना गरेको छ । श्रव्यदृश्यका माध्यमबाट मङ्गलबार आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग ...

कामीरिता नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको शिखरमा

काठमाडौँ, जेठ ९ गते । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उहाँ आज बिहान ७ बजेर ४९ ...

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

फाइल तस्वीर काठमाडौँ, जेठ ९ गते । गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ । मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी हुँदै

काठमाडौँ, जेठ ९ गते । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘अन्तर्राष्ट्रिय संवाद’ हुँदैछ । भोलि सम्पन्न हुने ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा २५ देशका विशेषज्ञ ...

आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौँ, जेठ ९ गते । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो । ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका ...

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजनाको शुभारम्भ

काठमाडौँ, जेठ ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले मङ्गलबार संयुक्त रूपमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजनाको शुभारम्भ गर्नुभयो । त्रिवर्षीय ...

कन्सुलर विभागद्वारा कूटनीतिक अधिकारीहरूसँग छलफल

तस्वीरमा कूटनीतिक अधिकारीहरूसँगको छलफल कार्यक्रम । काठमाडौँ, जेठ ९ गते । कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका कन्सुलर मामिला हेर्ने कूटनीतिक अधिकरीहरूसँग छलफल गरेको ...

आजको मौसमः देशभरको मौसममा आंशिक बदली, हावाहुरीसहित हल्का वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, जेठ ९ गते । देशभरको आजको मौसममा आंशिक बदली हुने छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसममा बदली भएको हो । ...